Day: १९ भाद्र २०७७, शुक्रबार ११:४४

अष्ट्रेलियाको सिटिजनसिप टेस्टमा नयाँ प्रश्न, परिक्षा नोभेम्बरमा हुने

मेलबर्न। अष्ट्रेलियाको नागरिकताको लागि नयाँ परिक्षा नोभेम्बरमा हुनेभएको छ। अष्ट्रेलियाका कार्यवाहक अध्यागमन मन्त्री एलन टुजले अन्तर्वार्ताका क्रममा नयाँ सिटिजनसिप टेस्ट नोभेम्बरमा हुने जनाएको SBS News ले उल्लेख गरेको छ। नयाँ परिक्षामा नयाँ प्रश्नहरु थपिनेछन्। नयाँ प्रश्नहरु अष्ट्रेलियाको भ्यालुसंग सम्बन्धित रहने बताइएको छ। यस सम्बन्धी तयारी पुस्तक छिट्टै उपलब्ध हुने मन्त्री टुजले बताएका छन्। कार्यवाहक अध्यागमन मन्त्री एलन टुजका अनुसार, सरकारले नयाँ प्रश्न थपेर परिक्षालाई जटिल बनाउन खोजेको होइन। धेरै आप्रवासीको अंग्रेजीमा समस्या भएका कारण प्रश्नहरु पहिलेभन्दा सरल भाषामा, सजिलो संग बुझिनेगरी...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा निको नभएका कोरोना संक्रमित कुन ठाउँमा कति ?

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा नयाँ संक्रमितको दर पछिल्लो केही दिनमा घटिरहेको छ। शुक्रबार बिहानसम्म २४ घण्टाभित्र ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै भिक्टोरियामा कोरोना संक्रमण भएर निको नभएकाहरुको संख्या करिब २३ सय रहेको छ। सेभेन न्युजका अनुसार, निको नभएका संक्रमित : Wyndham – 270 Brimbank – 222 Hume – 164 Whittlesea – 109 Melton – 132 Moreland – 153 Casey – 121 Melbourne – 78 Moonee Valley – 61 Maribyrnong – 61 Darebin – 125 Greater Dandenong – 85 Yarra – 41 Banyule – 18 Greater Geelong – 38 Yarra Ranges – 18 Hobsons Bay – 76...

Read More

अष्ट्रेलियामा राज्य-राज्य बीचको बोर्डर डिसेम्बरबाट खुल्ला गरिने

मेलबर्न। अष्ट्रेलियामा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि राज्य-राज्य बीचका बोर्डरहरु अहिले बन्द छन्। बन्द रहेका सबै बोर्डरहरु आगामी डिसेम्बरबाट मात्र खुल्ला हुने भएका छन्। सरकारले कोरोना संक्रमण नियन्त्रण भएको आशा अनुरुप तीन चरणमा लकडाउन खुल्ला गर्न सुरु गरेको थियो। तेस्रो चरणमा बोर्डरहरु खुल्ला गर्ने योजना थियो। जसअनुसार, मे देखि जुन महिनामा सबै बोर्डरहरु खुल्ला हुने थिए। तर भिक्टोरिया, न्यु साउथ वेल्स लगायत राज्यमा कोरोना संक्रमण फेरी तीव्र रुपमा फ़ैलिएपछि पुन: लकडाउन भयो र बोर्डरहरु अझै बन्द रहे। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले संसदमा यस बारेमा छलफल गर्दै राज्य-राज्य बीचका बोर्डर डिसेम्बरमा खुल्ला गर्ने प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव संसदबाट स्वीकृत...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा कोरोना संक्रमणका कारण थप ५९ जनाको मृत्यु

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरस संक्रमणका कारण थप ५९ जनाको मृत्यु भएको छ। यो संख्या मध्ये ५० जना जुलाईमा एज्ड केयर होममा मृत्यु भएका तर रेकर्ड नभई हाल आएर रेकर्ड भएकाहरु रहेको बताइएको छ। त्यस्तै, शुक्रबार बिहानसम्म २४ घण्टाभित्र ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। #COVID19VicData for 4 Sep 2020. There were 81 new cases and sadly 59 deaths. This includes 50 people in aged care who passed away in July – August. The State & Federal govts and Aged Care sector worked together to reconcile data and update Victorian reporting related to deaths. pic.twitter.com/KSUpRCJmXa — VicGovDHHS (@VicGovDHHS)...

Read More

टिकटकका कारण नेपालको इन्टरनेटको गुणस्तरमा धक्का

काठमाडौँ – टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता छ महिनायता झन् बढ्दो छ । ‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने रमाइलो माध्यम पनि बन्यो । यसको लोकप्रियता त्यसयता चुलिएको छ । टिकटकको चुलिँदो लोकप्रियताले नेपालको इन्टरनेटको गुणस्तरमा भने धक्का दिएको छ । इन्टरनेट सेवा प्रदायकका अनुसार अहिले नेपाल भित्रिने कुल अन्तर्राष्ट्रिय हिस्सा टिकटक प्रयोगमै खपत हुन्छ अर्थात् १७० जीबीपीएस सम्मको अन्तर्राष्ट्रिय ब्यान्डविथ टिकटककै लागि प्रयोग हुने गर्छ । जुन बन्दाबन्दीअघि सम्म जम्मा १० जीबीपीएसको हाराहारी थियो । सुरक्षा सतर्कताका लागि भन्दै टिकटकले पूर्वजानकारी बिना आफ्नो इन्टरनेट प्रोटोकल...

Read More