सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६ जना नयाँ संक्रमित फेला परेका छन्।

६ जना मध्ये ५ जना होटल क्वारेन्टिनमा रहेकाहरु र एक जनालाई समुदाय स्तरबाट सरेको बताइएको छ।

Comments