Tag: Nepal News

नेहा पुनलाई न्याय दिलाउँन नेप्ले इभेन्टस्ले जुटायो युवाहरुको आवाज

 नेहा आज तिमी संग भएको घटना,भोली अरु संग हुनसक्छ मेलबर्न । गत मंगलवार कास्कीको पोखरामा बलात्कारपछि हत्या गरिएकी नेहा पुन मगरको बलात्कारीहरुलाई यथासक्य पक्राउ गर्न सबैतिरबाट चर्को आवाज उठिरहेको छ । यसैक्रममा अष्ट्रेलियाबाट समेत नेहाको दुखद मृत्युप्रति शोक व्यक्त गर्दै यथाशीघ्र हत्याराहरुको पहिचान गरी कानूनी कारवाहीमा ल्याउँन आवाज उठाइएको छ । नेप्ले इभेन्टस्ले ती आवाजहरुलाई संयोजन गरी एउटा दबाबमूलक भिडियो समेत तयार पारेको छ । जष्टिस फर नेहा नाम दिइएको उक्त भिडियोमा वि एइट,स्वचित शाक्य,डिजे रे,गोर्खाली गल्र्स व्याण्ड र नेप्ले इभेन्टस् क्रिउ मेम्बरहरुको आवाज समेटिएको छ । भिडियोमा उनीहरुले नेहामाथि भएको ज्यादती अमानवीय र क्रुर रहेको भन्दै दोषीलाई जसरी...

Read More

अस्ट्रेलियन पि.आर र पेपर म्यारीज्

Manoj poudel तपाईलाई लाग्छ होला यी दुई शब्दहरु बिच के ताल्मेल न मिलेको जस्तो तर यी दुई बिच गहिरो र प्रघाढ सम्बन्ध रहेको छ। देशको बिकराल स्थिती अनी दैनिक जसोको बन्द हड्ताल झन् २०७२ को बिनासकारी भुकम्प अनि तेसपछिको भारतले गरेको नाकाबन्दीले यूवा पीडि यसरी हतोत्साही भएर छट्पटाएका छन् कि कसरी हुन्छ चाहे पेपर म्यारीज गरेर होस् वा अबैधानीक बाटो भएर होस जसरी हुन्छ पाश्चात्य मुलुक छिर्नु छ। पेपर म्यारीज् गरेर आउनु आफैमा नराम्रो भने होईन तर यो अहिले यसरी फस्टाएर आएको छ कि एउटा केटा र केटी बिचमा ठुलै व्यापार हने गरेको सुन्नमा आएको छ।बिदेस छिर्नुमात्रै ठुलो कुरो...

Read More

भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति कति ?

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्रीको कार्यालयले सार्वजनिक गरेको विवरणमा गत आर्थिक वर्षको अन्त्य अर्थात ३१ मार्च २०१५ मा प्रधानमन्त्री नरेन्द्र मोदीसँग मात्र ४७०० रुपैयाँ नगद थियो । भारतीय समाचार एजेन्सी पीटीआईले प्रधानमन्त्रीको कार्यालयको हवाला दिँदै प्रेषित गरेको समाचारअनुसार मोदीको कुल सम्पत्ति १.४१ करोड रुपैयाँ छ । जबकि १८ अगस्त २०१४ मा घोषित सम्पत्ति १.२६ करोड भारतीय रुपैयाँ थियो । २६ मे २०१४ मा प्रधानमन्त्री पदको सपथ लिएका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो कुनै निजी काडी छैन । उनको बैंक खाता गजरातमा छ । दिल्लीमा उनको कुनै खातासमेत छैन । नरेन्द्र मोदीलाई कुनै ऋण पनि छैन । गरगहनाको नाममा उनीसँग सुनको...

Read More

घुस लिंदालिदै नेपाल प्रहरीका डिएसपीसहित दुई जना पक्राउ

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिंदालिदै नेपाल प्रहरीका डिएसपीसहित दुई जनालाई पक्राउ गरेको छ । ललितपुरका डिएसपी दयानिधि ज्ञवाली र इन्स्पेक्टर रमेश सिंहलाई घुस लिइएरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो । कालोबजारीको तेल तस्करलाई संरक्षण दिएवापत ललितपुरको एक होटलमा ३ लाख घुस लिइरहेका बेला अख्तियारको टोलीले पक्राउ गरेको प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिनुभयो । पक्राउपछि उनीहरुलाई हिरासतमा राखिएको छ...

Read More

मधेसी मोर्चाको सचिवालय बैठक आज बस्दै

काठमाडौ । हिजो नै बस्ने भनिएको मधेसी मोर्चाको सचिवालय बैठक आज बस्दैछ । हिजो नेताहरुको व्यस्तताले बैठक आज बस्न लागेको हो । बैठकमा मधेसको आन्दोलन, प्रमुख दलहरुसँग टुटेको वार्ता प्रक्रिया लगायतका विषयमा छलफल हुनेछ । बैठकमा समग्र आन्दोलनको समीक्षा हुने सदभावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार नाकाबन्दीदेखि समग्र आन्दोलनको समीक्षा, भावी कार्यनीति, गठबन्ध निर्माणलगायतका विषयमा बैठक केन्द्रित हुनेछ । बैठक दिउँसो तमलोपाको सचिवालयमा बस्नेछ...

Read More