अस्ट्रेलियन पि.आर र पेपर म्यारीज्

Manoj poudel तपाईलाई लाग्छ होला यी दुई शब्दहरु बिच के ताल्मेल न मिलेको जस्तो तर यी दुई बिच गहिरो र प्रघाढ सम्बन्ध रहेको छ। देशको बिकराल स्थिती अनी दैनिक जसोको बन्द हड्ताल झन् २०७२ को बिनासकारी भुकम्प अनि तेसपछिको भारतले गरेको नाकाबन्दीले यूवा पीडि यसरी हतोत्साही भएर छट्पटाएका छन् कि कसरी हुन्छ चाहे पेपर म्यारीज गरेर होस् वा अबैधानीक बाटो भएर होस जसरी हुन्छ पाश्चात्य मुलुक छिर्नु छ। पेपर म्यारीज् गरेर आउनु आफैमा नराम्रो भने होईन तर यो अहिले यसरी फस्टाएर आएको छ कि एउटा केटा र केटी बिचमा ठुलै व्यापार हने गरेको सुन्नमा आएको छ।बिदेस छिर्नुमात्रै ठुलो कुरो...

Read More