Category: INSIDE AUS

अष्ट्रेलियामा सिभिल इञ्जिनियरिङ्ग पढाईको लागि कोर्स तथा युनिभर्सिटीहरु

मेलबर्न। विकासको लागि भौतिक संरचनाहरु निर्माण कार्य विश्वका जुनसुकै देशहरुमा पनि बढिरहेको छ । त्यसैले सिभिल इन्जिनियरिंगमा विद्यार्थीहरुको लागि करियरको राम्रो अवसर रहेको छ । यहाँ सिभिल इञ्जिनियरिङ्गमा स्नातकोत्तर (मास्टर्स) गर्न चाहने विद्यार्थीहरुको लागि केही जानकारीहरु राखिएको छ । – मोनाश युनिभर्सिटीमा मास्टर्स अफ एडभान्स्ड सिभिल इञ्जिनियरिङ्ग पढाई हुन्छ जस अन्तर्गत, ट्रान्सपोर्टेसन, वाटर र इन्फ्रास्टक्चर मध्येमा एक रोज्न सकिन्छ । यसमा भर्ना हुनको लागी इञ्जिनियरिङ्गमा स्नातक गरेको हुनुपर्छ । जसमा ७५ % अंक वा कामको अनुभव सहित ६५% ल्याएको हुनुपर्छ । यो दुई वर्षे र १ वर्षे कोर्स रहेको छ । कोर्स शुल्क ३८,९०० डलर लाग्छ । – द युनिभर्सिटी...

Read More

एमबिए कोर्समा केही फरक खोज्नेहरुको लागि अष्ट्रेलियामा ‘एमबिएसी’ कोर्स

मेलबर्न । एमबिए कोर्समा केही फरक खोज्नेहरुको लागि र कम समयमा डबल डिग्री हासिल गर्न चाहनेहरुको लागि अष्ट्रेलियामा एमबिएसी कोर्स पढाई हुन्छ । एमबिएसी कोर्स मास्टर्स अफ बिजनेस एड्मिनिस्ट्रेसन एण्ड मास्टर्स अफ प्रोफेसनल अकाउन्टिंग डबल डिग्री कार्यक्रम हो । यो कोर्स युनिभर्सिटी अफ साउथर्न क्विन्सल्याण्डमा पढाई हुन्छ । यस डिग्रीले विद्यार्थीहरुमा अकाउन्टिंग सिप तथा ज्ञान दिनुको साथै सम्पूर्ण व्यवस्थापन पक्षको उचित शिक्षा प्रंदान गर्छ । यो कार्यक्रम अन्तर्गत प्रत्येक दुई डिग्रीको लागि छुट्टाछुटै प्रमाणपत्र हासिल गर्न सकिन्छ । भर्नाको लागि आवश्यक कुराहरु : – बिजनेस संग सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको, – जीपीए मा न्युनतम ४.० ल्याएको हुनुपर्ने, –...

Read More

अष्ट्रेलियामा आई. टि पढाइ र रोजगारीको अवसर

मेलबर्न । सूचना प्रविधि पछिल्लो समय विद्यार्थीहरुको लागि आकर्षणको विषय बनेको छ । अष्ट्रेलियामा सूचना प्रविधिको राम्रो पढाइ हुनुको साथै करियरको पनि राम्रो अवसर छ । यहाँ अष्ट्रेलियाका विभिन्न युनिभर्सिटीहरुमा स्नातक तहमा पढाइ हुने सूचना प्रविधि ( आई. टि ) को बारेमा चर्चा गरिएको छ । पढाइ हुने विषयहरु : कम्प्युटर सिस्टम एण्ड नेटवर्क इन्टरप्राइज इन्फर्मेसन सिस्टम सफ्टवेयर डिजाईन सफ्टवेयर इन्फर्मेसन सिस्टम युजर एक्स्पेरियन्स डिजाईन दोहोरो डिग्री कार्यक्रम : ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी र साइन्स ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी र आर्ट्स ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी र म्याथाम्याटिक्स ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी र कमर्स ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी र बिजनेस...

Read More

अष्ट्रेलियामा नेपाली विद्यार्थीको संख्या ४ प्रतिशतले वृद्धि

मेलबर्न। सन् २०१७ को शुरुको ४ महिनामा अष्ट्रेलिया पढ्न आउने नेपाली विद्यार्थीको संख्या ४ प्रतिशतले बढेको छ । अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले विदेशीलाई कडाइ गरेपछि अष्ट्रेलियामा अध्ययन गर्न आउने विदेशको संख्या बढेको हो । मे २६ मा सरकारको शिक्षा तथा तालिम विभागले वर्षको सुरुको चार महिनामा विदेशी विद्यार्थीहरु १५ प्रतिशतले वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको हो । वृद्धि भएका विदेशी विद्यार्थीहरुमा चीनका विद्यार्थीहरु ३० प्रतिशत, भारतका ११ प्रतिशत, र नेपाल, मलेसिया भियतनामका ४–४ प्रतिशत रहेका छन् । यसले गर्दा अष्ट्रेलियाको अर्थतन्त्रमा २२ दशमलव ४ बिलियन डलर सहयोग पुग्ने देखिएको छ । विदेशी विद्यार्थीहरुले गर्दा अष्ट्रेलियाको अर्थतन्त्रमा वार्षिक रुपमा न्यु...

Read More

अष्ट्रेलियामा आर्किटेक्चर पढाई र अवसर

मेलबर्न । आर्किटेक्चरमा स्नातक पढाई सकेर अष्ट्रेलियामा मास्टर्स गर्न चाहनेहरुले आउँदो शैक्षिक सत्र २०१८ को लागि भर्ना खुलेको छ । आधुनिक जीवनशैलीमा आर्किटेक्चरको अहिले विश्वव्यापी माग बढ्दो छ । त्यसैले आर्किटेक्चरहरुले तुरुन्तै रोजगारी पाउनुका वा स्वरोजगार समेत बन्न सक्छन् । आर्किटेक्चरलाई अष्ट्रेलियाको पीआर पाउन पनि सहज छ । अष्ट्रेलियामा आर्किटेक्टको वार्षिक कमाई न्युनतम ६०,००० डलर देखि १ लाख डलरसम्म हुन्छ । काम गर्ने ठाउँ, कम्पनि र आफ्नो कार्यक्षमताका आधारमा यो तलब स्केल अझ बढ्न सक्छ । यहाँ आर्किटेक्चरमा मास्टर्स पढाई हुने अष्ट्रेलियाका केही युनिभर्सिटीहरु र कोर्स अवधिको बारेमा चर्चा गरिएको छ : १. युनिभर्सिटी अफ साउथ अष्ट्रेलिया यहाँ “मास्टर्स...

Read More