Category: INSIDE AUS

अष्ट्रेलियामा फेशन डिजाइनिङ्गको पढाइ शुल्क र भर्ना प्रक्रिया

मेलबर्न । विश्वव्यापी रुपमै फेशन डिजाइनिङ्गप्रति विद्यार्थीहरुको आकर्षण बढ्दै गईरहेको छ  । यसमा करियरको राम्रो अवसर पनि  छ ।  अष्ट्रेलिया आएर पढ्न चाहने विद्यार्थीहरुको लागि यहाँ पनि यस विषयको पढाई राम्रो मानिन्छ । फेशन डिजाइनिङ्गमा स्नातक तहको कोर्स सामान्यतया चार वर्षको हुन्छ । यो फुल टाइम कोर्स हो । स्नातक तहको यो कोर्स गर्नको लागि वार्षिक १८,८९१ डलर शुल्क लाग्छ । छात्रवृत्तिको लागि पनि यस कोर्समा सहायता खोज्न सकिन्छ । फेशन डिजाइनिङ्ग पढ्नको लागि आइएलटिएस मा न्युनतम ६.५ अंक ल्याएको हुनुपर्छ भने पीटिइ ए मा न्युनतम ५८ ल्याएको हुनुपर्छ । शैक्षिक संस्थाले विद्यार्थी छनोट गर्ने प्रक्रिया जस्तै, डेमो परिक्षा, अन्तर्वार्ता...

Read More

अष्ट्रेलियामा नेपालीले सहजै पाउने काम र कमाइ

मेलबर्न । अष्ट्रेलिया जानुको प्रमुख उद्देश्यब गुणस्तरीय उच्च शिक्षा हासिल गर्नु हो । तर शिक्षासँगै काम गर्ने र अध्ययनका लागि सहयोग होस भन्ने हेतुले केही अर्थोपार्जनका लागि लाग्नु पनि स्वभाविक हो । यस्तोमा कस्तो काम पाइन्छ त अष्ट्रेलियामा ? यो जान्नु जरुरी छ । अष्ट्रेलियामा नेपालमा जस्तो सानो र ठूलो काम हुँदैन । काम गर्नेले पैसा पाउँछ नगर्नेले पाउँदैन । यहाँ प्रतिघन्टाका हिसाबले पैसा कमाउन सकिन्छ । अष्ट्रेलियामा नेपालीहरुका लागि केही सिमित कामहरु छन् । जुन काममा नेपालीहरुको संख्या अधिक छ । सबैभन्दा पहिले क्लिनिङ अर्थात सरसफाई । सुन्दा सजिलो लाग्ने तर काम गर्दा भने अप्ठ्यारो हुने यो काम...

Read More

अष्ट्रेलियाको मेलबर्न सहर , विद्यार्थीहरुको लागि राम्रो गन्तव्य

मेलबर्न । मेलबर्न अष्ट्रेलियाको पर्यटकीय शहर मात्र होइन शैक्षिक शहरका रुपमा समेत परिचित छ । किनभने मेलबर्न विदेशी विद्यार्थीहरुको मूख्य शैक्षिक गन्तव्यका रुपमा रहदैआएको छ । यसको मूल कारण विदेशी विद्यार्थीहरुको लागि यहाँ धेरै सहयोगी संस्थाहरु छन् । विद्यार्थीहरुले उनीहरुबाट कलेज तथा युनिभर्सिटी, बसाई सम्बन्धि यथेष्ट जानकारी लिन सक्छन् । मेलबर्न जीवनयापनका लागि विश्वमा उत्कृष्ट सहरहरु मध्येमा पर्दछ । यहाँको भौतिक पूर्वाधारहरुको विकास, शिक्षा, संस्कृति, वातावरण, स्वास्थ्य सुविधा सबै उत्कृष्ट छन् । यो सुरक्षित र सुविधा सम्पन्न सहर हो । विद्यार्थीहरुको लागि विश्वका उपयुक्त सहरहरु मध्येमा मेलबर्न पनि अग्रस्थानमा आउँछ । धेरै देशका विद्यार्थीहरुसंग घुलमिल हुन पाउनु र विभिन्न ज्ञान...

Read More

अष्ट्रेलियामा कामको लागि आकर्षक रिजुम कसरि तयार गर्ने ?

मेलबर्न। अष्ट्रेलियामा विद्यार्थीहरुको संख्या बढे संगै जागिरको अवसरको लागि प्रतिस्पर्धा पनि बढेको छ । जागिरको लागि विद्यार्थीहरुले निवेदन दिंदा पहिलो प्रतिस्पर्धा उनीहरुको रिजुमबाट हुन्छ । आकर्षक रिजुमले नै कम्पनीमा कामदारको पहिलो प्रभाव राख्छ । आकर्षक रिजुम बनाउनको लागि यी कुराहरुलाई ध्यान दिनुपर्छ : – पोइन्ट छुट्टाएर बुलेट फर्ममा लेख्नुपर्छ जसले गर्दा प्रत्येक कुरा स्पष्ट रुपले देखिन्छ र रिजुम हेर्दा आकर्षक हुन्छ । – एउटा पेजमा मात्र सिमित बनाउनु पर्छ । – व्याकरणमा गल्ति गर्नु हुँदैन । यसको लागि आफू भन्दा राम्रो अंग्रेजी साथिको मद्दत लिन सकिन्छ । – छुट्टाछुट्टै ठाउँमा रिजुम दिंदा ती कम्पनि र त्यहाँको काम अनुसार छुट्टाछुट्टै रिजुम...

Read More

अष्ट्रेलियामा आइ.टि क्षेत्रमा पढाइ हुने विषय र भर्ना प्रक्रिया

मेलबर्न । सूचना प्रविधि पछिल्लो समय विद्यार्थीहरुको लागि आकर्षणको विषय बनेको छ । अष्ट्रेलियामा सूचना प्रविधिको राम्रो पढाइ हुनुको साथै करियरको पनि राम्रो अवसर छ । यहाँ अष्ट्रेलियाका विभिन्न युनिभर्सिटीहरुमा स्नातक तहमा पढाइ हुने सूचना प्रविधि ( आई. टि ) को बारेमा चर्चा गरिएको छ । पढाइ हुने विषयहरु : कम्प्युटर सिस्टम एण्ड नेटवर्क इन्टरप्राइज इन्फर्मेसन सिस्टम सफ्टवेयर डिजाईन सफ्टवेयर इन्फर्मेसन सिस्टम युजर एक्स्पेरियन्स डिजाईन दोहोरो डिग्री कार्यक्रम : ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी र साइन्स ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी र आर्ट्स ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी र म्याथाम्याटिक्स ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी र कमर्स ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी र बिजनेस म्यानेजमेन्ट...

Read More

Cake To Nepal

फेसबुक