Category: मोडल

दुनियाँलाई देखाउँन सुपर मोडलले स्तनपान गराइन्

अस्ट्रेलियाका चर्चित सुपर मोडल निकोल ट्रनफियो यतिखेर फेरि चर्चामा आएकी छिन् । एउटा म्यागजिनको कभरका लागि आफ्नो बच्चालाई स्तनपान गराइरहेको फोटो खिचाएपछि उनी चर्चामा आएकी हुन् । २९ वर्षीया यी सुपर मोडलले चर्चित म्यागजिन एलीको जुन अंकका लागि स्तनपान गराइरहेको फोटो खिचाएकी हुन् । उक्त फोटोसँगै निकोलले महिलाको शरीरको अंगमाथि विश्वले हेर्ने नजर परिवर्तनका लागि गतिलो सन्देश दिन सफल भएको समीक्षकहरुको बुझाइ छ । केही दिन अघि मात्र कन्ससमा आयोजित एक महोत्सवमा एक महिलामाथि आयोजकहरुबाटै दुव्र्यवहार भएको थियो । ती महिलाले आफ्नो बच्चालाई सार्वजनिक स्थलमा स्तनपान गराएको भन्दै महोत्सवका आयोजकहरुले महोत्सवस्थल छोड्न बाध्य पारेका थिए । ‘त्यो घट्नाले अझै...

Read More

निरु महरा : मोडल /नायिका

भर्खर प्लस टु सम्मको अध्धयन सकाएकी निरु महराको उदेश्य छ ग्ल्यामर क्षेत्रमा स्थापित हुने । मोडलिङ र अभिनय दुवैमा उत्तिकै रुची राख्छिन् उनी । भोजपुरी फिल्म ‘हिम्मतवाली’ ‘म तिम्रो हुन सकिन’ र नेपाली फिल्म ‘बर्बाद’ र ‘साइन’ मा नायिकाको रुपमा अभिनय समेत गरिसकेकी छिन् उनले । २०५१ सालमा जन्मिएकी निरुको उचाइ पाँच फिट तीन इञ्च र तौल ५५ केजी छ...

Read More

बहराइन जाँदा अब कामदारले शुल्क तिर्न नपर्ने

नेपाली कामदारले अब निशुल्क रुपमा रोजगारीका लागि बहराइन जान पाउँने भएको छ । नेपाल भ्रमणमा रहेका बहराइनी अधिकारीले श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसँग विहीवार भएको भेटमा नेपाली कामदार लैजादाँ लाग्ने सबै खर्च उतैबाट बेहोर्ने सहमति जनाएका हुन् । बइराइनका श्रम बजार नियमन निगमका प्रमुख असमान अब्लदुलाह अल अवासीले भिसा शुल्क, टिकट खर्च र नेपाली म्यानपावर कम्पनीले कामदार पठाउँदा गर्ने खर्चसमेत उतैबाट बेहारिने बताए । साथै कमिसन समेत उतैबाट दिने व्यवस्था मिलाउँने जानकारी अवासीले दिएका थिए...

Read More

पूर्व राजा ज्ञानेन्द्र परिवार र दलबल सहित भारत जाँदै

पूर्व राजा ज्ञानेन्द्र शाह सपरिवार भारत जानुहुने भएको छ । दुई छिमेकी राष्ट्र भारत र चीनले नेपालका ठूला दलका नेतालाई देशको पछिल्लो अवस्थाबारे परामर्श लिन बोलाइरहेको अवस्थामा पूर्वराजा शाहको परिवार एकाएक दिल्ली भ्रमणमा जान लागेको हो । करिब एक महिना बसाइका लागि पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, बुहारी हिमानी र जेठी नातिनी पूणिर्का दिल्ली भ्रमणमा जान लाग्नुभएको हो । उहाँहरुको साथमा निजी सचिवलगायत झन्डै आधा दर्जन कर्मचारी जाने कार्यक्रम तय भएको छ । भारत भ्रमणका क्रमम अपार्टमेन्टमै खाना पकाउने व्यवस्थासमेत गरिएको छ । स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र उनका निजी सचिव सागर तिमल्सिना यही चैत २२ गते आइतबार...

Read More

ऐना जस्तै टल्किने सफा पानीका तालहरु

विश्वमा त्यस्ता प्राकृतिक सम्पदा र स्थलहरु छन् जसको बारेमा सुन्दा अपत्यारिलो लाग्न सक्छ तर त्यसको सत्यता थाहा पाएपछि मुखबाट अनायसै निस्किन्छ–वाउ । हिमालयन कङ्गारुका पाठकहरुका लागि यहाँ त्यस्ता जलाशयहरुको बारेमा चर्चा गरिदैछ,जहाँ पानी होइन क्रिष्टल रहेको अनुभव हुन्छ । यी तलाउहरुको पानी यति कञ्चन र सफा छ कि यो ऐनाभन्दा पनि छर्लाङ्ग र पारदर्शी छन् । भ्याली भर्सचास्का,स्वीजरल्याण्ड ३० किलोमिटर बहने भ्याली भर्सचास्का नदीको पानी विश्वमा कञ्चन पानीको रुपमा विख्यात छ । चट्टानी उपत्यका हुँदै बग्ने यो नदी स्वीजरल्याण्डको दक्षिणी क्षेत्रमा पर्दछ । यही नामको ड्यामको रुपमा भ्याली भर्सचास्का नदीलाई जेम्स बन्डको चलचित्र गोल्डेन आईमा पनि देखाइएको छ ।...

Read More

Cake To Nepal

फेसबुक