Category: मोडल

संसारकै सबैभन्दा सेक्सी र सुन्दर डन

एजेन्सी । अपराधको दुनियाँ भन्ने वित्तिकै पुरुष नाइकेहरुको अनुहारको सम्झना आइहाल्छ । तर संसारका विभिन्न मुलुकहरुमा रहेको अपराधिक सञ्जालमा यस्ता महिला डनहरु पनि छन्,जसको अदा र सौन्दर्य हेरेर जोकोही पनि मोहित नभईरहन सक्दैन । अपराधका क्षेत्रमा त्यस्ता महिला डन नाइकेहरुलाई गडमदर भनिन्छ । विश्वका थुप्रै गडमदरमध्ये मेक्सिकोकी क्लाडिया ओचोअ फेलेक्स सबैभन्दा सेक्सी र सुन्दर मानिन्छन् । उनी अहिले लागू औषध तस्करमा संसारकै नम्बर १ मा रहेको देश मेक्सिकोको कुख्यात अपराधिक सञ्जालकी मूख्य बोस छिन् । उनी र उनको ग्याङमाथि सयौं व्यक्तिहरुको हत्या,अपहरण र फिरौति असुली गरेको अभियोग लागेको छ । त्यसैले उनी विश्वकै प्रहरीको मोष्ट वान्टेडको सूचीमा छिन् ।...

Read More

हलिउडमा एकैपटक तीन नेपाली नायिकाहरु

क्यालिफोर्निया । हलिउड संसारका अधिकांश चलचित्रकर्मीहरुको अन्तिम सपना हो । थोरै भाग्यमानीहरुका मात्र त्यो सपना पूरा हुन्छन् । यस्तै तीनजना नेपाली अभिनेत्रीहरुको हलिउड सपना भने एकैपटक पूरा भएको छ । ती भाग्यशाली अभिनेत्रीहरु हुन्– ऋचा घिमिरे,नन्दिता केसी र केकी अधिकारी । उनीहरुको हलिउड सपना अमेरिकामा हालै सम्पन्न फेस्टिबल अफ ग्लोबमा महोत्सवले पूरा गरिदिएको हो । क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्को सन जोसमा भएको फेस्टिबल अफ ग्लोबमा नायिका तथा निर्मात्री ऋचा घिमिरेको चलचित्र तुलसी पनि प्रदर्शन गरिएको थियो । त्यसका लागि उनीहरुले हलिवुडको रेड कार्पेट अर्थात रातो गलैचामा हिड्ने मौका समेत पाएका थिए । ३ दिन सम्म अहोरात्र महोत्सवमा ब्यस्त भई क्यालिफोर्नियाबाट...

Read More

मिस सुपर ट्यालेन्ट नेपालको खोजी शुरु

काठमाडौँ । नेक्स्ट मोडलस् नेपालले ‘मिस सुपर ट्यालेन्ट नेपाल २०१५’ आयोजना गर्ने भएको छ । ‘मिस सुपर ट्यालेन्ट वल्र्ड २०१५’ नेपालको प्रतिनिधित्व गर्न प्रतिभा खोज्ने उदेश्यले यो प्रतियोगीता आयोजना गर्न लागेको नेक्स्ट मोडलस् नेपालका अध्यक्ष रबी धमलाले जानकारी दिए । नेपालमा अन्तराष्ट्रिय स्तरको सौदर्य प्रतियोगीता गरेर नेपाली युवतीहरुको क्षमता अभिवृद्धि गरी अन्राष्ट्रिय मोडलिङ र फेशन जगतमा नेपालको दर्बिलो उपस्थिती देखाउनु प्रतियोगीताको अर्काे उदेश्य रहेको धमलाको भनाइ छ । आवेदन समेत खुल्ला गरिएको प्रतियोगीताको पहिलो चरणको अडिसन आगामी साउन ९ र १६ गते राजधानिमा हुदैछ । १७ देखि २८ बर्षसम्मका अविवाहित युवतीले प्रतियोगीतामा सहभागीता जनाउन सक्नेछन् । कम्तिमा ५ फिट ४...

Read More

नायिका सुष्माबाट लुटिए पुरुष मोडल

काठमाडौं । कण्डम गर्लको उपमा पाएकी नायिका तथा मोडल सुष्मा अधिकारीले हालै एक पुरुष मोडललाई लुटेको खुलासा भएको छ । पछिल्लो समय व्यस्त बनेकी नायिका सुष्माले मोडल प्रदिपलाई लुटेकी हुन् । आफ्ना भौतिक चाहना पूरा गर्न प्रदिपसंग झुटो मायाको खेल रचेर सुष्माले उनको लाखौ रुपैयाँ लुटेको खुलेको हो । अर्को प्रेमिलाई समेत पैसा दिने गरेएकी सुष्माको यो झुटो मायाको चाल प्रेम सागर पौडेलको नयाँ एल्बम रक्षा २ मा समावेश गीत ’धनलाई माया’को भिडियोमा खुलेको हो । शब्द तथा संगीत समेत प्रेम सागर पौडेकै रहेको उक्त गीतमा स्वर भने सिडी विजय अधिकारीको रहेको छ...

Read More

को हुन् एनआरएनएको नव निर्वाचित अध्यक्ष सिग्देल ?

मेलबर्न । नआरएनएको नव निर्वाचित अध्यक्ष सुरेन्द्र सिग्देलको  जन्म तनहुँको अरूणोदय गाविसमा २०२४ सालमा भएको हो ।  उहाँले पोखराको पृथ्वीनारायण क्याम्पसवाट स्नातक तहको पढाई पुरा गर्नुभयो भने अष्ट्रेलियामा स्नातकोत्तर पुरा गर्नुभएको छ । आफ्नो परिवार सहित अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका सिग्देल एक सफल व्यवसायीका रूपमा परिचित हुनुहुन्छ । सन् १९९७ मा अष्ट्रेलिया आउनुभएक उहाँले  सन् २००८ वाट व्यवसाय सुरू गर्नुभएको थियो । १९९८ देखि एनएडीएफमा आवद्ध हुनुभएका उहाँले दुई पटकसम्म एनएडीएफको अध्यक्ष बनेर काम गरिसक्नुभएको छ । एनआरएन अष्ट्रेलियाको दुई कार्यकाल सदस्य र एनआरएन आइसीसीको कार्यकारी सदस्य बनेर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको अनुभव बटुलिसक्नुभएक सिग्देल अस्ट्रेलियामा नेपालीलाई पर्ने शिक्षा...

Read More