Category: मोडल

छोरीकी आमा बनिन् पूर्व मिस नेपाल जेनिशा मोक्तान

काठमाडौं । पूर्व मिस नेपाल तथा मोडल जेनिशा मोक्तान छोरीकी आमा बनेकी छिन् । ‘क्रिस्मस डे’ को राती जेनिशाले छोरीलाई जन्म दिएकी हुन् । समाजिक सञ्जाल फेसबुकमार्फत जेनिशाका श्रीमान डिकेश मल्होत्राले क्रिस्मसको दिन छोरी उपहारस्वरुप पाएको भन्दै खुशी व्यक्त गरेका छन् । करिब पाँच वर्षको प्रेम सम्बन्ध पछि जेनिशाले व्यवसायी डिकेश मल्होत्रासँग विवाह गरेकी थिइन् । आमा जेनिशा र बच्चा दुवै स्वस्थ्य रहेको उनले सामाजिक सञ्जालमार्फत वताएका  छन् ।...

Read More

संसारकै सुन्दर बालिका, जो मोडलिंग समेत गर्छिन्

एजेन्सी । रुसकी एक बालिकाका सामाजिक संजालहरुमा प्रख्यात सेलिब्रेटी भन्दा धेरै फ्यान छन् । ६ वर्षिया यी बालिका अर्थात्, एनास्टासिया न्याजेवा संसारभरका बालबालिकाहरुमै सबैभन्दा राम्री मानिन्छिन् । उनले मोडलिंग समेत गर्छिन् । हेर्नुहोस्, उनका तस्बिरहरु :  ...

Read More

साउथ अफ्रिकाकी डेमी ले जितिन् ‘मिस युनिभर्स’ ताज

काठमाडौं । ‘मिस युनिभर्स’ को ताज साउथ अफ्रिकाकी २२ वर्षिय डेमी ले जितेकी छन्। ‘मिस युनिभर्स’ मा अफ्रिकाको यो दोस्रो जित हो । सोमबार लस भेगसमा सम्पन्न प्रतियोगितामा उनले ९१ प्रतिस्पर्धीलाई पछि पार्दै यो ताज जितेकी हुन्। ‘मिस युनिभर्स आत्मविश्वासी हुन जरुरी छ।’ डेमी ले भनिन्, ‘मिस युनिभर्स त्यो महिला हो, जसले थुप्रै डरहरूको सामना गरेकी हुन्छिन् र साथै उनले अरु महिलाहरूको डरलाई पनि घटाउन मद्धत गर्छे र मलाई लाग्छ म त्यस्तै महिला हुँ।’ सोमबार लस भेगसमा सम्पन्न प्रतियोगितामा उनले ९१ प्रतिस्पर्धीलाई पछि पार्दै यो ताज जितेकी हुन्। नेपालबाट नग्मा श्रेष्ठले पहिलो पटक मिस युनिभर्समा प्रतिनिधित्व जनाएकी थिइन्। मिस युनिभर्समा...

Read More

मिस वर्ल्ड सुन्दरीले पुरस्कारबाट नै कमाउँछन् ठूलो धनराशी, वर्षभरि हवाइजहाज यात्रा फ्री

काठमाडौं । केही दिन अगाडी मात्र २०१७ को मिस वर्ल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रत्येक वर्ष हुने मिस वर्ल्ड प्रतियोगिताको ताज यो वर्ष भारतकी मानुषी छिल्लरले जितिन्। मिस वर्ल्ड प्रतियोगितामा विश्वभरबाट सुन्दरीहरु सहभागी हुन्छन् र यो प्रतियोगिताले विश्वभर चर्चा पाउँछ । यति ठूलो प्रतियोगिता जित्ने विजेताले कति पुरस्कार पाउँछन् त ? ‘मिस वर्ल्ड’को ताजको मूल्य मात्र ५ देखि ८ करोडसम्मको हुन्छ भने उपाधि जित्ने सुन्दरीले १६ करोड रुपैयाँसम्म कमाउने गरेका छन्। यसको साथै ट्राभल अलाउन्सको सुविधा हुन्छ। जसका कारण उनीहरु एक वर्षसम्म विश्व भ्रमण गर्ने गर्छन्। यसका लागि उनीहरुले कुनै पनि हवाइजहाजमा आफूले पैसा खर्च गर्नु पर्दैन। ‘मिस...

Read More

धेरै सेक्सी भएका कारण यी अभिनेत्रीलाई फिल्म खेल्न प्रतिबन्ध

एजेन्सी । एक अभिनेत्री धेरै सेक्सी भएका कारण फिल्म खेल्नबाट प्रतिबन्धमा परेकी छन् । कम्बोडियाकी अभिनेत्री डेन्नी क्वानलाई सरकारले नै फिल्म खेल्न प्रतिबन्ध लगाएको हो । २४ वर्षीय डेन्नी अत्यन्त राम्री छिन् । सुन्दर शरीरकी धनि उनले पोशाक पनि खुल्ला अर्थात, शिरीरको केही भाग देखिने किसिमको लगाउँछिन् ।   धेरै फिल्म खेलिसकेकी यी सुन्दर अभिनेत्रीलाई कम्बोडियाको कला तथा संस्कृती मन्त्रालयले शरीरको भाग देखिने किसिमको कपडा नलगाउन आदेश दिएको थियो । तर, उनले त्यो आदेश उल्लंघन गरेका कारण उनलाई एक वर्षको लागि फिल्म खेल्न प्रतिबन्ध लगाएको सरकारले जनाएको छ।  ...

Read More