Category: मोडल

यी हुन् दुनियाँकै सेक्सी महिला प्रहरी अधिकृत

एजेन्सी । दुनियाँमा को मूर्ख होला, जसले आपूmलाई कुनै प्रहरीले पक्रियोस् भन्ने चाहन्छ । तर जर्मनीका मानिसहरु भने एक जना प्रहरी अधिकारीको हातबाट आफूलाई पक्राउन चाहन्छन् । भलै नपक्रिउन्, कम्तीमा ती प्रहरीले आपूmलाई नजर त लगाइदिउन् भन्ने ठान्छन् । हो, जर्मनीकी वरिष्ठ प्रहरी आयुक्त एड्रिएन कोलेसजर यस्ती महिला प्रहरी हुन् जसको हातबाट आपूmलाई पक्राउनका लागि अपराधीहरुबीच पनि हानथाप हुन्छ । कोलेसजरको सुन्दरतामा पुरुष अपराधीहरु समेत यति धेरै नतमस्तक छन् कि उनको हातबाट पक्रिइने सपना देख्छन् । कतिपय सर्वसाधारण तथा जिन्दगीमा कहिल्यै अपराध नगर्नेहरुले पनि सानोतिनो गल्ती गरेर उनको हातबाट पक्रिने निहुँ खोज्दछन् । उनी ड्युटीमा खटिएको ठाउँमा कतिले नियम...

Read More

पार्लेजी विस्कुटकी फुच्ची ६५ वर्षकी भईन,को हुन् उनी ?

काठमाडौँ । पार्लेजी विस्कुट बजारमा आएको लगभग ६ दशक भइसकेको छ । यो बिस्कुट मन पराउने मानिसहरुको जमात पनि उच्च रहेको छ । तर यो विस्कुटमा रहेकी बालिकाबारे धेरैलाई थाहा नहुन सक्छ । बिस्कुट कम्पनीले पनि उनको तस्बिरलाई प्राथमिकता साथ दशौं वर्षसम्म राखेको छ । कउराले यसबारे खोज गरेको थियो । यसबारे गरेको एक अध्ययनले उनी बालिकाबारे खोज गरेको थियो । अनुसन्धानका अनुसार पार्लेजी बिस्कुटमा देखिएकी बालिकाको नाम निरु देशपाण्डे रहेको छ । उनी हाल ६५ वर्षमा लागेकी छिन् । निरु ४ वर्ष ३ महिनाको हुदाँ उनको बुवाले तस्बिर खिचाएका थिए । प्रोफेसनल फोटाग्राफरले फोटो नखिचेको भएपनि उनको तस्बिर...

Read More

मोडल लहिमा मोडलिङ छोडेर अष्ट्रेलिया आउंदै

काठमाडौं । सन् २०१३ मा फेन्डसिपको अवार्ड जितेपछि मोडलिङ पेशामा आएकी १८ बर्षीय लहिमा राज्यलक्ष्मी राणा अहिले यो पेशाबाट पलायन हुँदैछन् । ‘ मोडलिङ पेशा रहर लाग्दो छ तर भरलाग्दो छैन’ भन्दै उनले पेशाबाट पलायनको बाटो रोजेकी छिन् । ‘यो पेशामा भविश्य नदेखेपछि म पलायन हुन लागेकी हुँ’ उनले भनिन् । दर्जनौ म्यूजिक भिडियोमा अभिनय गरिसकेकी राणाले मोडलिङ पेशामा आफ्नो भविश्य देखिनन् । उनले पलायनको बोटो रोज्दै अस्ट्रेलिया पुग्ने विचार गरेकी छिन् । ‘यो पेशामा न त दाम छ नत दाम अनुसारको काम नै छ’ उनले भनिन् । अध्ययनका सिलसिलामा आफु अस्ट्रेलिया जान लागेको बताउँदै उनले बीएससी नर्सिङ पढ्ने...

Read More

रेस्लिङ दुनियाँकी गेम चेञ्जर ‘च्याना’ अब रहिनन्

काठमाडौं । रेस्लिङ दुनियाँकी चर्चित च्यानाको निधन भएको छ । जोनी लाउरेर वास्तविक नाम भए पनि रेस्लिङ क्षेत्रमा भने उनी च्यानाका नामबाट चर्चित थिइन् । उनको लसएञ्जलसस्थित आफ्नै घरमा निधन भएको एजेन्सीहरुले जनाएका छन् । लागू औषधको कारण उनको निधन भएको आशंका गरिएको छ । उनको अधिकारिक ट्वीटर मार्फत बुधवार च्यानाको निधन भएको पुष्टि गरेको छ । उनी ४५ वर्षकी थिइन् । च्याना डब्लुडब्लुई क्षेत्रकी गेम चेञ्जर मानिन्थिन् । त्यसैले उनको रेस्लिङ भिडन्त हेर्न दर्शकहरुको तँछाडमछाड हुन्थे । रोयल रम्बलमा प्रवेश गर्ने उनी पहिलो महिला समेत थिइन् । च्यानाले प्लेव्वाइ पत्रिकाका लागि मोडलिङ समेत गरेकी थिइन् भने उनले सन्...

Read More

नेटबलकी राष्ट्रिय खेलाडी अस्मी श्रेष्ठ कसरी मिस नेपाल बनिन् ? (फोटो फिचर)

काठमाडौं । महिला आरक्षण सम्बन्धी सोधिएको प्रश्नको सटिक जवाफले हिजोसम्म सर्वसाधारणका रुपमा रहेकी काठमाडौंकी अस्मी श्रेष्ठलाई रातारात मुलुकको सेलिब्रेटी बनाइदियो । सेलिब्रेटी पनि त्यस्तो जुन् आम युवतीको सपनाको रुपमा रहने गर्दछ । अर्थात २२ वर्षीया अस्मी श्रेष्ठ यसवर्षको मिस नेपाल घोषित भएकी छिन् । राजधानीको अन्नपूर्ण होटलमा शुक्रवार राति आयोजित कार्यक्रमा उनले मिस नेपालको उपाधि जितेकी हुन् । मिस नेपाल जित्न भन्दा व्यक्तित्व विकासको प्रशिक्षण लिन मिस नेपाल आएकी उनी उपाधि जित्दा स्तब्ध भएकी थिइन् । मिस नेपालको क्राउन लगाइहँदा उनको आँखाबाट आँसुको धारा रोकिएको थिएन । मिस नेपालको उपाधि आफैंमा ठूलो कुरा हो । खुसीसँगै समाजप्रति जिम्मेवारी थपिदिएको...

Read More