Category: फेसन

यौन क्रान्तिका अगुवा हग हेफ्नरको निधन

एजेन्सी । विश्व प्रसिद्ध वयस्क पत्रिका प्लेब्वाइका संस्थापक हग हेफ्नरको निधन भएको छ । उनको अमेरिकास्थित आफ्नै निवासमा स्वभाविक मृत्यु भएको बताइएको छ । रोल हेफ्नरको ९१ वर्षको उमेरमा बुधवार निधन भएको प्लेव्बाइ इन्टरप्राइजेजले पुष्टि गरेको छ । उनले झण्डै ६० वर्षअघि पुरुष पाठक लक्षित प्लेब्वाई पत्रिकाको प्रकाशन प्रारम्भ गरेका थिए । पत्रिकाले महिलाहरुका नग्न तस्वीरका साथमा गम्भीर र गहिरो लेख,अन्तवार्ता,फिक्सन लगायतका सामाग्री प्रकाशन गर्दै आएको छ । आफूसँग रहेको ६ सय डलर र आमासँग थप एक हजार डलर मागेर हेफ्नरले प्रकाशन शुरु गरेको प्लेब्वाइ पत्रिकाको सन् १९५३ को डिसेम्वरमा प्रकाशित पहिलो अंकको मध्यपृष्ठमा तत्कालीन समयका लोकप्रिय हलिउड नायिका...

Read More

स्वदेशी उत्पादन प्रवद्र्धन गर्न दशैं लक्षित फेसन शो

काठमाडौं । नजिकिदो दशैलाई लक्षित गर्दै राजधानीमा दशैं थिममा फेसन शो सम्पन्न भएको छ । शुक्रवार काठमाडौंको जमलस्थित विश्वज्योति मलमा आयोजित कार्यक्रममा चर्चित मोडल क्षितिजा शाक्य,समिया बर्तौला,मनिष राउत,नबिन न्यौपाने लगायत अन्य मोडेलहरु नेपाली कच्चा पदार्थबाट तयार पारिएको पहिरन सहित र्याम्पमा उत्रिएका थिए । कार्यक्रममा बालबालिका र आमाहरुले समेत आर्कषक पहिरनमा क्याटवाक गरेका थिए । ग्लोरी मर्निङ इन्टरटेन्टमेन्टले आयोजना गरेको कार्यक्रममा अकल्प बुटिक,कुसुम बुटिक, रि ब्लुम फेशन बुटिक,पेज थ्रीका पहिरनहरु प्रस्तुत गरिएको थियो । फेशन शोलाई मनिष राउत र बिपासना क्षेत्री खनालले करियोग्राफ गरेका थिए । कार्यक्रममा बरिष्ठ गायिका कुन्ति मोक्तानको पनि बिषेश प्रस्तुति रहेको थियो । डिजे नानीको सांगीतिक...

Read More

कपाल झर्न रोक्न, यस्ता छन् ५ घरेलु उपाय

काठमाडौं । कपाल झर्ने समस्या आधुनिक जीवनशैलीमा ठूलो समस्याको रुपमा देखा पर्न थालेको छ ।भारतका ब्युटी एक्सपर्ट किरण बावाको टिमले हालै गरेको अनुसन्धनमा १० वटा सजिला तरिकाहरुको पुष्टि गरेका छन जसलाई पालना गर्दा कपालका सबै खाले सम्स्याबाट छुट्कारा प्राप्त गर्न सकिन्छ । १. अमला टुक्रा गर्ने र नरिवलको तेलमा मिसाउने । त्यसपछि, एकछिन घाममा अथवा आगोको प्रयोग गरी तातो बनाउने । अव फेरी त्यसलाई सेलाउने र कपालको जरामा पुग्ने गरी त्यसलाई लगाउने । यस्तो गर्दा कपाल झर्ने सम्स्याबाट मुक्त हुन सकिन्छ । २. अन्डाको पहेलो भागलाई मिसाउने र धैरै समयसम्म त्यसलाई घोल्ने । त्यसपछि घोलीएको रसलाइ कपाको जरा जरामा...

Read More

सम्बन्ध दर्शाउने रमाइला टि-शर्ट कम्बो

काठमाडौं । माया र सामिप्यता दर्शाउन पहिले देखि नै मानिसहरुले विभिन्न प्रयोग गर्दै आएका छन् । चित्र खोप्ने देखि लिएर टाटुसम्मको विधिले मानिसहरुले आफ्नो सम्बन्धलाई प्रगाढ बनाउने कोसिस गर्छन् । तर अहिलेको समयमा यो भन्दा सजिलो र रमाईलो विधि आएको छ, टि – शर्ट कम्बो । यहाँ त्यस्तै केही रमाइला टि -शर्ट कम्बो भएका फोटोहरु रहेका छन् । १.  स्लाइस २. शब्द ३. ज्यानलाई त चिन्नुभो ? ४. मिस्टर फिक्स इट ५. वर्षौंको साथ ६. सन्तान, सनसाइन ७. बाबु-छोरा ८. जुस र पानी ९.खुशी जोडी १०. संचार ११. मिल्ने साथी १२. बाबु-छोरा १३. परिवारका बोस १४. पागल ? स्रोत...

Read More

रातारात सामाजिक संजालमा छाएकी सीमा सुवेदी को हुन् ?

काठमाडौं । अहिले सामाजिक संजाल फेसबुकमा लाइभ भिडियोको कारण विवादमा तानिएकी महिला हुन्, सिमा सुवेदी श्रेष्ठ । उनको स्थाथी घर रजन्मथलो भारतको आसाम हो । सुवेदी थरका उनी नेपालीमूलकी भए पनि हाल मुम्बईमा बस्छिन् । दार्जिलिङमा भएको गोरखाल्याण्ड आन्दोलनको सवालमा लाइभ भिडियोमा दिएको तर्कको कारण उनी विवादमा मुछिएकी हुन् । सिमाले २०१५ मा मिसेस एसिया इन्डिया इन्टरनेशलकी ताज जितेकी थिइन् । यो ताजसंगै उनले मिसेस फोटोजेनिक र मिसेस फिटनेस दिवा टाइताल पनि जितेकी थिईन् । यस प्रतिस्पर्धा २२ मे २०१६ मा चेन्नई स्थत हिल्टन होटलमा आयोजन भएको थियो । उनले २०१६ को जुन ६ देखि ११ सम्म कोलाल्म्पुर मलेशियामा...

Read More