Category: फेसन

ऋचाको बोल्ड एण्ड सेक्सी अन्दाज

काठमाडौं । टुल्केकी फूली अर्थात अभिनेत्री ऋचा शर्मा वास्तविक जीवनमा भने निकै हट एण्ड सेक्सी छिन् । मोडल समेत रहेकी पूर्व भिजे शर्मा फेसनप्रति निकै सचेत अभिनेत्री समेत मानिन्छिन् । तर निकै आशालाग्दा चलचित्रमा भनेजस्तो भूमिका पाए पनि उनले सफलता भने निकै थोरै मात्र पाएकी छिन् । उमा,भिसागर्ल,फष्ट लभ,टलकजंग भर्सेस टुल्के उनका चर्चामा रहेका चलचित्रहरु हुन् । हालै मात्र ऋचाले पुरुषप्रधान पत्रिका द नेपाली म्यानको आगामी अंकको लागि फोटो शुट गराएकी छिन् । यसपटकको फोटो शुटमा उनी अझ बढी बोल्ड एण्ड ब्यूटीफूल अन्दाजमा प्रस्तुत भएकी छिन्...

Read More

म आफैं फेसनको प्रयोगशाला हूँ : तमु शर्मा

मेलबर्न । फेसन टल्कमा यसपटक तमु शर्मा तमन्नासँगको कुराकानी प्रस्तुत गर्दैर्छौ । हाल सिड्नीमा रहँदै आएकी तमु फेसनका नाममा अनावश्यक टाउको दुखाइरन चाहन्नन् । आफूलाई सहज लाग्ने जे लगाए पनि त्यो फेसन हो भन्ने उनको मान्यता छ । जे लगाए पनि अक्सर कनभर्स जुत्ता भने उनी छुटाउँदिनन् रे । प्रस्तुत छ फेसन सम्बन्धी तमुको केही विचार र धारणा : तपाई फेसन ट्रेण्ड किन फलो गर्नुहुन्छ ? मेरो लागि जुन पहिरन लगाउँदा सहज महसूस हुन्छ,त्यही नै फेसन हो । त्यसैले अरुले के लगायो भनेर त्यसको सिको गर्दिनँ । के तपाई आफूलाई फेसनप्रति सजग व्यक्तिको रुपमा लिनुहुन्छ ? अहँ,म फेसनसँग त्यति...

Read More

फेसन ठाउँ र परिस्थिति अनुसार गर्नुपर्छ : सकुन्तला अर्याल

मेलबर्न । सकुन्तला अर्याल अन्य युवा पुस्ता जस्तै फेसनप्रति सचेत युवतीमा पर्छिन् । समय र मुड अनुसार फेसन गर्नुपर्छ भन्ने मान्यता राख्ने उनलाई परम्परागत नेपाली साडी असाध्यै प्रिय पहिरन लाग्छ । मेकअप र ज्वेलरीहरुका समेत सौखिन अर्याल हाल अष्ट्रेलियामा रहँदै आएकी छिन् । प्रस्तुत छ उनीसँग गरिएको फेसन वार्ता : तपाई फेसन ट्रेन्ड किन फलो गर्नुहुन्छ ? मेरो विचारमा हामीले फेसन ट्रेन्ड फलो गर्नुको एउटै कारण समाज,साथीभाइ र अरुका अगाडि आकर्षण बढाउँन हो । कहिलेकाहीं आफ्नै पार्टनरलाई समेत आकर्षित गर्न फेसन आवश्यक पर्छ । तपाई कतिको फेसनप्रति सचेत हुनुहुन्छ ? म फेसनप्रति पूर्ण रुपमा सचेत र अपडेट छु ।...

Read More

सौन्दर्य नै व्यक्तित्वको पहिचान हो :अञ्जिता रायमाझी

मेलबर्न । फेसन टल्कमा यसपटक हामीले सिड्नीमा रहँदै आएकी अञ्जिता रायमाझीसँग कुराकानी गरेका छौं । आकर्षक व्यक्तित्वकी धनी उनले सधैं खुशी रहने र कुनै तनाव नलिने वानीले आफूलाई सधैं सुन्दर बनाइरहेको बताउँछिन् । क्याचुअल पहिरन मनपराउँने उनीसँग गरिएको फेसन सम्बन्धी कुराकानी : तपाई फेसन ट्रेण्ड किन फलो गर्नुहुन्छ ? जब हामी कुनै फेशनको लुगा वा गरगहना लगाउँछौं तब हामी स्टाइलिस देखिन्छौं । साथै यसबाट हाम्रो व्यक्तित्व पनि झल्किन्छ । के तपाई आफूलाई फेसनप्रति सजग व्यक्तिको रुपमा लिनुहुन्छ ? अहँ,म फेसनसँग त्यति सचेत छु जस्तो लाग्दैन । मेरो विचारमा हामीले लगाएको कुनै पनि पहिरनले सहज अनुभव गराउँदछ भने त्यही नै फेसन...

Read More

सौन्दर्य विना फेसनको के अर्थ ? : सुवासना श्रेष्ठ

मेलबर्न । फेसन टल्कमा यसपटक सुवासना श्रेष्ठसँगको कुराकानी प्रस्तुत गर्दैर्छौ । भक्तपुर स्थायी घर भएकी उनी हाल मेलबर्नमा रहँदै आएकी छिन् । प्रस्तुत छ सुन्दर र आकर्षक व्यक्तित्वकी धनी सुवासनाको फेसन सम्बन्धी केही विचार र धारणा : तपाई फेसन ट्रेण्ड किन फलो गर्नुहुन्छ ? म मात्र होइन हामी सबै आफ्नो पहिचान झल्काउँन र आफैंलाई प्रस्तुत गर्न फेसन ट्रेण्ड फलो गर्छौं जस्तो लाग्छ । के तपाई आफूलाई फेसनप्रति सजग व्यक्तिको रुपमा लिनुहुन्छ ? अहँ,म फेसनसँग त्यति सचेत छु जस्तो लाग्दैन । सुन्दरता र फेसनमा कुन महत्वपूर्ण छ ? मेरो विचारमा सौन्दर्य नै महत्वपूर्ण छ । किनभने फेसन भनेको आउँछ,जान्छ ।...

Read More