Category: फेसन

भिक्टोरियामा अविवाहित महिलाको संख्या बढी

अस्ट्रेलियाको भिक्टोरियामा पुरुषहरुको खडेरी पर्न लागेको प्रति यहाँको सरकार चिन्तामा पर्न थालेको छ । भिक्टोरियामा महिलाको तुलनामा पुरुषको संख्या निकै कम छ । यसले विस्तारै लैंगिक असन्तुलन देखा पर्दै जान थालेपछि स्थानीय सरकार चिन्तामा पर्न थालेको हो । भिक्टोरियामा विवाह गर्ने उमेरका पुरुष भन्दा ६० हजार बढि महिला रहेको एक तथ्यांकले देखाएको छ । त्यसो त यो अष्ट्रेलियाको भिक्टोरियाको मात्र समस्या होइन । विश्वका धेरै मुलुकहरुमा अहिले विवाह गर्ने पुरुषको अभाव थुप्रै महिलाहरुले अविवाहित भएर बस्नुपरेको अवस्था छ । यसैबीच उमेर ढल्किँदै जाँदा बिहे गर्ने एउटा पनि केटा नपाएपछि ब्राजिलको एक सहरभरिका केटीहरुले केही समय अघि सामूहिक रुपमा केटा...

Read More

छोटो लुगा लगाउँने छात्रा कलेजबाट निष्कासित

चार वर्षसम्मको अध्ययनपछि अन्तिम समयमा आएर कलेजबाटै निष्कासित हुनपर्दा कस्तो महसुस होला ? त्यो पनि चार चार वर्षसम्म गरेको परिश्रमको फल आउँन आधा घण्टा मात्र बाँकी रहँदा निष्कासित हुनुपर्दा ती विद्यार्थीको मनोदशा कस्तो बन्ला ? यस्तो दुखद र दुर्लभ अनुभव हालै एक अमेरिकी विद्यार्थीले गरेकी छिन् । निकै मिहिनेती र अनुशासित विद्यार्थीमा पर्ने इभाटी रेइ नामक ती विद्यार्थीले अन्ततः आफ्नो लगाएको पोशाकको कारण आफ्नो करियरलाई नै दाउमा राख्नुपर्यो । कलेजको अन्तिम दिनको समारोहमा सहभागी हुन इदाहो स्टेट युनिभर्सिटीमा अध्यनरत अरु विद्यार्थी जस्तै रेइ पनि निकै उत्साहित थिइन् । चार वर्षको अध्ध्यनको प्रतिफल आउने दिन भएकोले पनि सबैमा उत्साह भरिएको...

Read More

सनी लियोनीलाई माथ खुवाउने नेपालकी सृष्टि

सनी लियोनी बलिउडकी सबैभन्दा बोल्ड नायिका मानिन्छ । उनै सनी लियोनीलाई टक्कर दिने भएकी छिन् नेपालकी सृष्टि श्रेष्ठले । मिस नेपाल समेत रहिसकेकी श्रृष्टि अभिनित एउटा नयाँ गीत बलिउडमा हालै मात्र सार्वजनिक गरिएको छ । बलिउड नायिका सन्नी लियोनीले अभिनय गरेको असफल चलचित्र ज्याकपोर्टको कभी जो बादल बर्षे बोलको गीतको अनप्ल्ग्डमा श्रृष्टीले मूख्य मोडलका रुपमा अभिनय गरेकी हुन् । यो गीतलाई भारतको चर्चित म्यूजिक कम्पनी टीसिरिजले आफ्नो युटुब च्यानलमार्फत मंंगलबार सार्वजनिक गरेको हो । गीतमा श्रृष्टीसँगै चलचित्र ज्याकपोर्टका नायक सचिन जोशी देखिएका छन् । तर, भिडियोको क्रेडिटमा सचिनको नाम उल्लेख भएपनि श्रृष्टीको नाम भने राखिएको छैन । गीतको भिडियोमा...

Read More

वाराक ओबामाले पनि ट्वीटर एकाउन्ट खोले

सामाजिक सञ्जालप्रतिको मोहबाट अन्ततः अमेरिकी राष्ट्रपति बराक ओबामा पनि अछुतो बस्न सकेनन् । उनले पनि अहिले आएर ट्विटरमा आफ्नो एकाउन्ट बनाएका छन् । उनको ट्विटर एकाउन्ट हो @POTUS (प्रेसीडेंट आफ द यूनाइटेड स्टेट्स) । उनले एकाउन्ट खोलेको २४ मिनटभित्र नै उनको एक लाख फालोवर बनेका थिए । ओबामा छ वर्षदेखि अमेरिकाका राष्ट्रपति छन् । तर बल्ल आएर मात्र उनले आफ्नो ट्वीटर एकाउन्ट खोलेका हुन् । उनले आफ्नो एकाउन्टमा आफूलाई एक पिता,पति र अनि मात्र अमेरिकाका राष्ट्रपति भनी उल्लेख गरेका छन् । त्यसो त यसभन्दा अघि पनि ओवामाले ट्वीटर मार्फत आफ्नो सन्देश दिदै आएका थिए । तर त्यसका लागि उनले...

Read More

जापानी पोर्नस्टार बनिन् चीनीयाँ खर्बपतिकी सेक्रेटरी

चीनका एक खर्बपति व्यापारीले जापानकी चर्चित पोर्न स्टारलाई आफ्नो पर्सनल सेक्रेटरीमा नियुक्त गरेका छन् । ती खर्बपति व्यापारीले रोला मिसाकी नामक पोर्न स्टारलाई आगामी १५ वर्षका लागि आफ्नो पर्सनल सेक्रेटरीमा नियुक्त गरेका हुन् । मिसाकी रसियन मूलकी जापानी नागरिक हुन् । अर्थात उनकी आमा जापानी हुन् भने उनी रूसी पिताका छोरी हुन् । भर्खरै २२ वर्ष पुगेकी उनी वास्तवमा चलचित्र क्षेत्रमा नायिकाको रुपमा आफ्नो करियर बनाउँन चाहिन्छन् । त्यसैको शुरुवातका रुपमा उनले वयस्क चलचित्रमा अभिनय गरेकी थिइन् । हालै चीनको बेजिङमा आयोजित एक समारोहमा चिनीयाँ खर्बपतिसँग मिसाकीलाई पहिलोपटक देखिएकी थिइन् । चीनमा सिरियस ब्रदरका नामले परिचित ती व्यापारीसँगको सम्बन्धले...

Read More