Category: परिकार

पिसेको गुन्द्रुकको अचार बनाउने तरिका

काठमाडौं । गुन्द्रुक नेपाली स्थानीय परिकार हो । गुन्द्रुकलाई तरकारीको रुपमा वा अचारको रुपमा बनि बनाउन सकिन्छ । यहाँ पिसेर बनाइने गुन्द्रुकको अचारको बारेमा चर्चा गरिएको छ । आवश्यक सामग्री (चार जनाको लागि) : तोरीको गुन्द्रुक                   १ छटाक तोरी तेल                            २०० मि.लि. रातो खुर्सानी                       २ वटा टमाटर                               ४ दाना(मझौला) लसुन ठूलो...

Read More

यसरी तयार हुन्छ कसौँडीमा पकाएको पक्कु मासु

काठमाडौं । मासुका पारखीहरुकामा खसीको मासु मननपराउने कमै होलान् । खसीको मासु भन्ने बित्तिकै झोल हालेर पकाइएको मासु वा सेकुवाको मात्र झल्को आउँछ । तर पकाउन जाने खसीको मासुकै पनि विभिन्न स्वाद र शैलीका परिकार बन्छन् । कसौँडीमा पकाएको पक्कु मासु त्यसैमध्येको एक स्वादिलो परिकार हो । चाहिने सामग्री –खसीको हड्डी नभएको फिलाको मासु १ किलो –खसीको बोसो २०० ग्राम –लसुन र अदुवाको पेस्ट २ चम्चा –बेसार १।५ चम्चा –खुर्सानीको धुलो १ चम्चा –नेपाली मसला ३ चम्चा –नेपाली मसलामा धनियाँ, जिरा, सुकेको खुर्सानी, अलैँची, सुकुमेल, दालचिनी, मरिच, जाइफल, थोरै लसुन र अदुवा सिलौटामा पिसेको –तोरीको तेल २५० एमएल –दहीको...

Read More

नेवारी परिकार चटामरी

काठमाडौं । चटामरी नेवारी खाजाको परिकार हो । नेवारी पिज्जा समेत भनिने चटामरी तेलबिना नै बनाइने हुँदा स्वस्थबर्दक हुन्छ । चटामरी घरमै सजिलो तरिकाले बनाउन सकिन्छ । चाहिने सामाग्रीहरु: १. पानी २. ३ वटा अण्डा ३. ३०० ग्राम किमा गरिएको कुखुराको मासु ४. चामलको पिठो ५. मसिनो गरि काटिएको धनिया, प्याज, टमाटर ६. सानो सानो गरि काटिएको हरियो खुर्सानी ७. स्वाद अनुसारको नून ८. लसुन, अदुवाको पेस्ट ९. जिरा र धनिया पाउडर बनाउने तरिका: एउटा भाडामा पिठो खन्याउने। अनि यसमा अलि अलि पानी राख्दै ३/४ मिनेटसम्म हातले फिट्ने । अलि पातलो बनाउने , धेरै बाक्लो पनि नबनाउने।  यसरी चटामरीको ब्याटर...

Read More

मिठो अनि बनाउन सजिलो ‘गाजरको हलुवा’

काठमाडौं । गाजरको हलुवालाई मिष्ठान्न परिकारको रुपमा लिईन्छ । गाजरको हलुवा स्वादिलो हुनुको साथै पोषिलो समेत हुन्छ । यो परिकार बनाउने विधि एकदमै सजिलो छ आवश्यक सामाग्री गाँजर १ किलो, दुध ३पाउन, चिनी आधा किलो, बदाम आधा कप(टुक्रा गरेर काटेको), अलाईची १ चम्चा (धुलो), सुकमेल १ चम्चा (धुलो) घिउ १ चम्चा पकाउने बिधि गाँजरलाई मसिनो पारेर कोरेसोमा कोरने र कोरिसकेपछि पानीमा राखेर उमाल्ने । गाँजर राम्ररी पाकेपछि एउटा कपडामा राखेर पानी छान्ने । दुधलाई बाक्लो हुने गरि उमाल्ने अनि चिनी राखेर दुधलाई बाक्लो बनाउँने । आवश्यक मसला र गाँजर सबैलाई भुटेर दुधमा हाल्ने अनि राम्रोसँग चलाउने । लेदो बनेर जमेपछि...

Read More

आलुको नेवारी अचार

सामाग्रीः आलु उसिनेको आधा केजी, मूूला १०० ग्राम, काक्रो १०० ग्राम, गाजर ८० ग्राम , तिल पिसेको २ ठूलो चम्चा, मटर केराउ, हरियो केराउ या सानो केराउ इच्छा अनुशार भिजाएको, लप्सी ८ पीस जति उसिनेको, हरियो खुर्सानी तीन पिस जति, हरियो धनियाँ चप २ ठूलो चम्चा, नून स्वाद अनुशार, खुर्सानीको धुलो आवश्यकता अनुसार बिधिः सर्बप्रथम उसिनेको आलुबाट बोक्रा छोडाउने, सानो टुक्रा बनाएर काटेर एउटा भााडोमा राख्ने । त्यसपछि गाँजर, मुला, काक्रोलाई लामो कटमा काटेर आलुमा मिसाउने । अब त्यसमा केराउ, हरियो खुर्सानी लाई चिरा पार्ने र सानो केराउ पनि मिसाउने । त्यसपछि लप्सिलाई माड्ने सो आलु काक्रो भएको भाँडोमा...

Read More