Category: परिकार

स्वस्थ आँखाका लागि ९ खानेकुरा

तपाई खानाकुरा कत्तिको रोजेर खाने गर्नुहुन्छ ? खानामा स्वाद मात्र रोजाई हो भने त्यसलाई त्यागेर अब शरीरको आवस्यकताको बारेमा पनि सोच्नुहोस | अनि दैनिक आफुले खाने खानामा शरीरलाई आवश्यक तत्व खाएँ कि खाएको छैन ध्यान दिनुहोस् | धेरै खानु भन्दा आवस्यक तत्व ठिक मात्रामा खानु शरीरलाई फाइदाजनक हुन्छ | दैनिक बिहान बेलुका खानेखाना ठाउ रितिरिवाज देश परिस्थिति अनुसार फरक हुनसक्छ | फलफुल र तरकारी  जन्य खानेकुरा संसारका सबै ठाउँमा पाइन्छ र खाने प्रचलन  पनि छ |केहि खानेकुराहरु शरीरको अङ्ग बिसेषका लागि खानु राम्रो हुन्छ | हामीले संसार हेर्ने आँखा निकै संबेदनशील हुन्छ | आँखालाई स्वस्थ राख्नका लागि हामीले हाम्रो...

Read More

भोकै बसेर तौल घट्दैन

शहरी जीवनशैलीले गर्दा तौल बढिरहेको छ र यसले स्वभाविकरुपमा मानिसहरुलाई कसरी तौल घटाउने भन्ने चिन्तामा पारिरहेको छ ।तौल घटाउने उपायस्वरुप धेरै मानिसहरु भोकै बस्ने गरेका छन् । तर, हालै सार्वजनिक भएको एक अध्ययनले भोको बस्दैमा तौल नघट्ने निष्र्कष निकालेको छ ।

Read More

स्वस्थकर हुन्छ तितेकरेला

जुन तरकारीमा सबभन्दा तितो हुन्छ जसलाई प्राय मान्छेले खान रुचाउदैन तर तेहि तीतेकरेलाको हरेक भागजस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ । बियाँ – १) पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ । २) साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्ता रोकिन्छ । फल – १) ५० मिलिलिटर तीतेकरेलाको रसमा हिङ अलिकति मिसाएर खाएमा पिसाब सफा भएर निस्कन्छ । २) मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहान बेलुका एक एक...

Read More

रेस्टुराँको मेनुमै पाईन्छ अस्ट्रिच चराको मासु

के तपाईं अस्ट्रिच चराको मासुको नौलो स्वाद लिन चाहनुहुन्छ ? त्यसो हो भने तपाईको लागि खुशीको खबर छ  । अब  अस्ट्रिच चराको मासु सजिलै विभिन्न थरीका परिकारसहित काठमाडौँका रेस्टुराँहरूमा उपलब्ध हुन थालेको छ । अस्ट्रिच नेपालले गत वर्षदेखिनै काठमाडौँका विभिन्न डिपार्टमेन्टल स्टोर र सपिङसेन्टरहरूमार्फत मासु उपलब्ध गराउँदै आएकामा अब रेस्टुराँमा परिकार नै उपलब्ध हुन थालेको हो । अस्ट्रिच नेपाल प्रालि रूपन्देहीले आफ्नै प्रयासमा काठमाडौँका  विभिन्न रेस्टुराँहरूमा भैरहवाबाट एयर कार्गो गरी अस्ट्रिचको मासु पठाउन सुरु गरेपछि रेस्टुराँहरूमा सजिलै अस्ट्रिचको मासुको विभिन्न परिकार उपलब्ध हुन थालेको अस्ष्ट्रच नेपाल प्रालिका प्रबन्ध निर्देशक एवं सञ्चालक सीपी शर्माले बताए । शर्माका अनुसार अहिले काठमाडौंमा...

Read More

हर्बल प्लान्ट कि भगवान: तुलसीको भित्रि रहस्य

विदेशीले सदियौं देखि स्वस्थ्यका उत्कृष्ट हर्बल टि भनेर सुरुप्प परेको तुलसी चियाको महत्व एक तिर छ भने नेपाली समाजमा भने भगवान भनेर बर्षको २ चोटी पुजा गर्नमै सिमित धेरै छौं |

Read More