Category: परिकार

आलुको नेवारी अचार

सामाग्रीः आलु उसिनेको आधा केजी, मूूला १०० ग्राम, काक्रो १०० ग्राम, गाजर ८० ग्राम , तिल पिसेको २ ठूलो चम्चा, मटर केराउ, हरियो केराउ या सानो केराउ इच्छा अनुशार भिजाएको, लप्सी ८ पीस जति उसिनेको, हरियो खुर्सानी तीन पिस जति, हरियो धनियाँ चप २ ठूलो चम्चा, नून स्वाद अनुशार, खुर्सानीको धुलो आवश्यकता अनुसार बिधिः सर्बप्रथम उसिनेको आलुबाट बोक्रा छोडाउने, सानो टुक्रा बनाएर काटेर एउटा भााडोमा राख्ने । त्यसपछि गाँजर, मुला, काक्रोलाई लामो कटमा काटेर आलुमा मिसाउने । अब त्यसमा केराउ, हरियो खुर्सानी लाई चिरा पार्ने र सानो केराउ पनि मिसाउने । त्यसपछि लप्सिलाई माड्ने सो आलु काक्रो भएको भाँडोमा...

Read More

यसरि बनाउन सकिन्छ कुखुराको मासुको अचार

काठमाडौं । प्रायजसो शाकाहारी अचार खाने गर्छौं। तर, मासु मन पराउनेहरुको लागि मासुको अचार पनि स्वादिलो हुन्छ । यहाँ कुखुराको मासुको अचार बनाउने तरिकाबारे चर्चा गरिएको छ । आवश्यक सामग्री –कुखुराको मासु : ५ सय ग्राम –सुकेको लसुन : १ पाउ –अदुवा : आधा पाउ –तेल : आधा माना –जिराको धुलो : २ चम्चा –टिम्मुरको धुलो : १ चम्चा –मेथी, रायो, मुलाको बिउको धुलो : केही –खुर्सानीको धुलो : २ चम्चा –चुक अमिलो : १ चम्चा बनाउने विधि -सबैभन्दा पहिले कुखुराको मासुबाट छाला झिक्ने । -एक ठूलो चम्चा पानी हालेर त्यसलाई मधुरो गरी आगोमा बफ्याउने । त्यसमा रहेको पानी सुकाउने । –...

Read More

घरमा सजिलै तरिकाले बनाउन सकिन्छ ‘चिकेन चिल्ली’

काठमाडौं । मांसाहारी व्यक्तिहरुको लागि चिकेन चिल्ली मन लोभ्याउने परिकार हो । चिकेन चिल्ली घरमा सजिलै तरिकाले बनाउन सकिन्छ । आवश्यक  समाग्रीहरुः छाला काढेको कुखुराको मासु ६०० ग्रा. अण्डा — १ वटा मैदा — ३० ग्राम मकैको पीठो — १५ ग्राम नुन — स्वाद अनुसार तेल — १/२ लिटर अदुवा र लसुनको पेष्ट — २ चम्चा भेडे खुर्सानी — २०० ग्राम प्याज — १५० ग्राम हरियो खुर्सानी काटेको — ४ वा ५ वटा ससको लागिः तेल — १५ मीली लिटर लसुन पेष्ट — २ चम्चा भीनेगर — १ चम्चा खुर्सानीको रातो धुलो — १ चम्चा सोया सस — १...

Read More

यसरि बनाउन सकिन्छ स्वादिलो च्याउको अचार

काठमाडौं । च्याउ तरकारीमा प्रिय मानिन्छ। प्राय: तरकारीकै रुपमा खाइने च्याउलाई अचारको पुरानै विधि प्रयोग गरेर स्वादिलो भिन्न परिकार बनाउन सकिन्छ । यहाँ च्याउको अचार बनाउने तरिका बारे चर्चा गरिएको छ : आवश्यक सामग्री : १. एक किलो डल्ले च्याउ २. अदुवा – २०० ग्राम ३. तील – २०० ग्राम ४. खुर्सानी – हरियो , २०० ग्राम ५. तोरी तेल – १०० ग्राम ६. कागतीको रस – स्वाद अनुसार ७. नुन, बेसार, धनियाँ पत्ता, टिमुर, मेथी हिंग र तोरी दाना बनाउने तरिका – डल्ले च्याउलाई राम्रो सँग पानिमा धुने र दुइ सिट्टि लगाउने । – सेलाए पछिको च्याउलाई चप वोर्डमा सानो...

Read More

शाकाहारी र मांसाहारी दुवैको लागि नेवारी परिकार ‘छोयला’

काठमाडौं । छोयला नेवारी परिकार हो । उपत्यकामा बढ्दै गएको जातीय विविधता र स्थानिय परिकारलाई रेस्टुराँमा प्राथमिकता बढे संगै छोयला सबैको जिब्रोको स्वाद बनेको छ। विशेषगरि मासुलाई पोलेर वा उसिनेर मसलासँग साँधेको मासुलाई नै छोयला भनिन्छ । यो परिकार जुनसुकै मासुको जस्तै कुखुरा, हाँस, खसी, राँगा, सुकेको माछा आदिको बनाउन सकिन्छ । माछामासु सेवन नगर्नेहरूका मसरुम छोयला बनाउन सकिन्छ । आवश्यक सामाग्री: १ किलो        बोसो नभएको मासु / शाकाहारीको लागि ५०० ग्राम पाते मसरुम ५० ग्राम        सुकेको रातो खुर्सानी (भुटेर पिनेको) ५० ग्राम        लसुन र अदुवाको पेष्ट १ चम्चा        जिरा/धनियाँको धुलो आधा चम्चा        भुटेर पिधेको...

Read More