Category: जीवनशैली

क्रिकेटर शरद भेषवाकरको दुलही बनिन् नायिका निशा अधिकारी

काठमाडौ । नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरबीच विवाह सम्पन्न भएको छ । लामो समयदेखी लभ अफेयर्समा रहेका नायिका निशा र क्रिकेटर शरदबीच शुक्रवार लगनगाँठो कसिएको हो । उनीहरुले हिन्दुपरम्परा अनुसार विवाह गरेका हुन्। विवाह समारोहमा सीमित चलचित्रकर्मी,खेल क्षेत्रका व्यक्तित्वहरुको साथम आफन्तहरु उपस्थित थिए । विवाहको रिसेप्सन पार्टी पनि आजै दरबारमार्गस्थित एक होटलमा हुँदैछ । गत बुधवार मेहन्दी कार्यक्रमको आयोजना गरिएको थियो । निशाको मेहन्दी कार्यक्रममा नायिका रिमा विश्वकर्मा , बेनिशा हमाल पुर्व मिस नेपाल माल्भिका सुब्बाका साथै दुल्हा शरद भेषवकार पनि सहभागि...

Read More

आज असार पन्ध्र धान रोपार्इँको पर्व,दही र चिउरा खाने दिन

काठमाडौं। आज असार पन्ध्र धानरोपार्इँको पर्व । यस दिन धान रोपार्इँ गरी दही र चिउरा खाने चलन छ । झरीबादलको समेत पर्वाह नगरी रुझ्दैभिझ्दै काम गरेका किसानले शरीरलाई शीतलता र शक्ति दिन खेतमै दहीचिउरा खाने गर्दछन् । असारे गीत गाउँदै धानखेतको दवदवे हिलोमा धान रोपेर आपसमा हिलो खेली रमाउनु रोपार्इँ पर्वको आकर्षण हो । यसो गर्नाले माटोप्रतिको माया जाग्छ, बाली सप्रिन्छ र खेतीकिसानी उत्तम कर्म हो भन्ने देखिन्छ । यसले आपसमा प्रेम र सामाजिक सद्भाव पनि बढाउँछ । नेपाली समाजमा असारलाई मानो रोपेर मुरी उब्जाउने महिना मानिन्छ । त्यसमा पनि वर्षकै सबैभन्दा लामो दिन मानिने असार पन्ध्रमा धेरै मेलो...

Read More

काठमाडौंमा खतरनाक रुघाखोकीको प्रकोप,यस्तो छ लक्षण र बच्ने उपाय

काठमाडौं । बालबालिका, वृद्धवृद्धा, मिर्गौला, निमोनियालगायत दीर्घ रोगबाट ग्रसित बिरामीका लागि खतरनाक मानिएको रुघाखोकी (एचवानएनवान फ्लु भाइरस) काठमाडौंमा फैलिन थालेको छ । कुलेश्वरकी एक महिलालाई उक्त समस्या पुष्टि भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरी चिकित्सकले उपचार सुरु गरेका छन् । उनीहरूले अरूलाई पनि सचेत हुनसमेत आग्रह गरेका छन् । ती महिलाको खकार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उक्त भाइरस देखिएको उपचारमा संलग्न अस्पतालका कन्सल्टेन्ट ट्रपिकल मेडिसिन फिजिसियन डा अनुप बास्तोलाले जानकारी दिनुभयो । ‘रुघाखोकी लागेको, घाँटी दुखेको र हल्का ज्वरो आइरहेका बेला उहाँ अस्पताल आउनुभएको थियो । लक्षणहरू शंकास्पद भएकाले खकार परीक्षण गर्दा एचवानएनवान फ्लुको...

Read More

अष्ट्रेलियन महँगो जीवनशैलीलाई फेमिली ट्याक्स बेनिफिटको राहत

मेलबर्न । अष्ट्रेलियाको जीवनशैली अत्यन्त महँगो छ । त्यसैले यहाँ सपरिवार बस्नेहरुकोलागि दैनिक जीवनको खर्च धेरै हुन्छ । यस्तो अवस्थामा अष्ट्रेलिया सरकारले ल्याएको विभिन्न योजनाको फाईदा लिएर आफ्नो पारिवारिक खर्चलाई कम गर्न सकिन्छ । त्यस्ता सरकारी योजनामध्ये एक हो, ’फेमिली ट्याक्स बेनिफिट’ । यस अन्तर्गत परिवारले १५ दिनमा ट्याक्स बेनिफिट सेवा सुविधा लिन सक्छन् । तर त्यसको लागि परिवारको आयस्रोत, सदस्य संख्या र खर्चको अनुपातको लेखाजोखा गरिन्छ । आएको नतिजा अनुसार नै ट्याक्स बेनिफिट सेवा उपलब्ध हुन्छ । यसको लागि आफ्नो जन्मदर्तादेखिका सबै प्रमाणपत्रहरु पेश गर्नुपर्छ जसमा आवश्यक प्रक्रिया पूरा गर्नको लागि स्वयंसेवकले सहयोग गर्छन् । अब आगामी जुलाई...

Read More

आज ‘विश्व योग दिवस’

काठमाडौं । नेपालमा योग तथा आध्यात्मको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो ‘विश्व योग दिवस’ आज मनाइँदै छ । नेपाल योग एसोसिएसन र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नेपालमा दोस्रो विश्व योग दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा प्रदर्शनीमागएमा बुधबार विशेष कार्यक्रम सम्पन्न भएको छ । असारे झरीकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो योग योग दिवसको उद्घाटन गर्नु भयो । शिविरमा मन्त्रीगण, उच्चपदस्थ कर्मचारी, सुरक्षा कर्मचारी र सर्वसाधरण उपस्थिती रहेको थियो । योगको महत्वलाई दृष्टिगत गर्दै संयुक्त राष्ट्रसंघले विगत दुई वर्षदेखि हरेक वर्ष जुन २१ तारिखमा विश्व योग दिवस मनाउने घोषणा गरेको थियो । Are you Planing to Study...

Read More