Category: जीवनशैली

अष्ट्रेलियाको मेलबर्नमा भारतीय महिलाको विवाहको गहना चोरी

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा भारतीय मूलकी एक महिलाले आफ्नो विवाहको गहनाहरु चोरी भएको बताएकी छिन् । उनले मेलबर्नको ३ ए डब्लु रेडियो मार्फत यो कुरा सार्वजनिक गरेकी हुन् । उनका अनुसार उनको ६०,००० डलर बराबरको गहना चोरी भएको हो । उनले परिवार सबै घर बाहिर भएको समयमा घरबाट नै गहनाहरु चोरी भएको बताएकी छिन् । चोरी भएका गहनाहरु उनको विवाहमा उनका माईतिले दिएका थिए । पुलिसलाई घटना विवरण जानकारी गराएको र पुलिसका अनुसार मोनासमा हाल चोरीका घटना बढेको उनले बताएकी छिन् । उनले आफ्नो यो घटना सार्वजनिक गरेर सबै जनालाई सतर्क बनाउन चाहेको बताएकी छिन् । उनले आफ्ना बहुमूल्य...

Read More

नेपालमा बर्डफ्लुको नयाँ भाइरस

काठमाडौं । नेपालका पक्षीमा पहिलोपटक बर्डफ्लुको नयाँ भाइरस फेला परेको छ । पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा बिभागका अनुसार गत १८ फागुनमा इटहरीको शान्तिटोलका पक्षीमा बर्डफ्लुको नयाँ भाइरस ‘एच५ एन८’ भेटिएको हो । इटहरीको तालतलैयाका पक्षी र खनार क्षेत्रका कुखुरामा त्यस्तो नयाँ भाइरस फेला परेको तथ्य नेपालले लुकाए पनि विश्व स्वास्थय संगठनले यसको पुष्टि गरेको छ । यसअघि नेपालमा बर्डफ्लु ‘एच५ एन१’ भाइरस देखिदै आएको थियो । तर, सुनसरीको इटहरी षेत्रमा पछिल्लो समय देखिएको भाइरस नयाँ प्रजातिको भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले बताउनुभयो । Are you Planing to Study in Australia ? If yes...

Read More

तौल घटाउन खाना छोड्नु पर्दैन

एजेन्सी । पछिल्लो समयमा आधुनिक जीवनशैली, शारीरिक बलको नभई एकै ठाउँमा बसेर गर्ने मानसिक कामले गर्दा धेरै जसो मानिसहरुमा तौल बढ्ने समस्या रहेको छ । धेरै मानिसहरुले खाना नखानु वा डाईटिङलाई तौल घटाउनुको उपायको बारेमा लिएका छन् । जुन गलत हो । किनभने खाना नखानुले शरीरमा शक्ति उत्पादन हुँदैन र कमजोर बनाउँछ । पर्याप्त खाना खाएर पनि तौल घटाउन सकिन्छ तर त्यसको लागि खानको छनोटमा ध्यान दिनु जरुरी छ । यहाँ बिहान खाने खानाको बारेमा चर्चा गरिएको छ : –बिहानको खाना उठेको ३० मिनेटपछि खानु राम्रो हुन्छ । बिहान शरीरलाई उर्जा दिने खानाले दिउँसोको खानाको मात्रा घट्नुको साथै गलत...

Read More

तालुको कपाल झर्न रोक्ने ८ घरेलु टिप्स

काठमाडौं ।  डिहाइड्रेसन हर्मोनको सन्तुलन विग्रनाले तालुको रौँ झर्ने गर्दछ । साथै खानपान तथा तनावको कारणले पनि अगाडिको रौ झर्ने हुन्छ । यस्तो समस्याको समाधानका लागी केहि घरेलु उपचार पनि छ। यदि घरेलु उपचार विधिले काम गरेन भने हेयर एक्सपर्टको सल्लाह लिनुपर्दछ । जान्नुहोस्, कपाल झर्न नदिने १० घरेलु यस्ता छन् । १. नरिवलको दुध र अमला- नियमित रुपमा १ चम्चा काचो नरिवलको दुध, १ चम्चा अमलाको रस र कागती मिसाएर ५ मिनेट जति तालुमा मसाज गर्नुस् । मसाज गरेको २० मिनेट पछि कपाल धुनुस् । यसले रौँलाई पोषण दिन्छ र कपाल झर्नबाट रोक्दछ । २. मेथि र नरिवलको...

Read More

यसरी बनाउनुहोस् अष्ट्रेलियामा असल साथी

मेलबर्न । अष्ट्रेलिया नेपालीसहित विश्वका धेरै मुलुकका विद्यार्थीहरुको हबको रुपमा रहेको छ । त्यसैले यहाँ एउटै कक्षामा पनि विभिन्न भाषा,संस्कृति र वर्गका विद्यार्थीहरु अध्ययनरत छन् । फरक फरक देश,भाषा र संस्कृतिमा हुर्केर आएका विद्यार्थीहरुबीच शुरुमै घुलमिल हुन गाह्रै पर्छ । तर केही यस्ता उपायहरु छन् जसले विद्यार्थीहरुलाई घुलमिल हुन सहज बनाइदिन्छ । ती उपाय यसप्रकार छन् : –विभिन्न सहयोगी संस्था, समूह वा कार्यक्रमहरुबाट सही जानकारी लिन र आफ्ना जिज्ञासा मेटाउन सकिन्छ । त्यसको लागि अष्ट्रेलियाका सबै जसो शैक्षिक संस्थाहरुमा ओरेन्टेसन कार्यक्रम, लोकल एडभाइस एण्ड इन्फो, इन्सुरेन्स कन्सलटेसन्स, भिसा असिस्टेंस, ल्याङ्ग्वेज लर्निङ्ग अड्भाइस र करियर काउन्सिलिङ्ग हुन्छन् । –अष्ट्रेलियाको कामकाजी...

Read More