Day: ८ श्रावण २०७७, बिहीबार ०६:५७

अष्ट्रेलिया, अमेरिका, कुवेत, कतार लगायत देशबाट नेपालमा सजिलै पठाउन सकिन्छ रक्षाबन्धन उपहार

काठमाडौं। अष्ट्रेलिया, अमेरिका, कुवेत, कतार, जापान, मलेसिया लगायत संसारभरका देशबाट अब नेपालमा रक्षाबन्धन उपहार पठाउन सकिनेछ। विदेश र नेपालमा रहेका आफन्तबीचको दुरी कम गर्नको लागि एउटा माध्यम बनिरहेको ‘केक टु नेपाल’ले रक्षाबन्धन विशेष योजना ल्याएको हो। विदेशबाट केक टु नेपाल मार्फत केक तथा उपहार अनलाइन अर्डर गर्न सकिन्छ। उक्त केक तथा उपहार केक टु नेपालले नेपालका मुख्य शहरमा होम डेलिभरी गरीदिदै आएको छ। #caketonepal #samedaydelivery #happydelivery #happyface #deliverytonepal #cake #australiatonepal #nepal #usa #gifttonepal #kathmandu #kathmanduvalley #chitwan #pokhara #Butwal #dharan #jhapa #dhangadhi #lamjung Posted by Cake to Nepal on Monday, January 13, 2020 रक्षाबन्धन उपहारमा आफ्नो बजेट तथा चाहना अनुसार...

Read More

सिन्धुपाल्चोक बाढि पीडितलाई अष्ट्रेलिया बाट सहयोग अभियान

८ श्रावण,काठमाडौं सिन्धुपाल्चोक जिल्लामा हालै गएको बाढि र पहिरोका कारण पीडित बन्न पुगेकाहरुको सहयोगका लागि अष्ट्रेलियामा युवाहरुले सहयोग अभियान थालेका छन्। यसै क्रममामा सोम गुरागाइंले पीडितहरुको समाचार सुनेर आफुले सक्दो सहयोग गरेको बताउंनु भएको छ । हाम्रो सानो प्रयास पनि बास उठेका र आफन्त गुमाएका हरुको पिडामा मलम बन्न सक्छ -गणेश ठकुरि बताउंनु हुन्छ । मनकारि मन मिलेरै समाजमा उदारता र मानवीयता जस्ता आदर्शतालाई बाचाउंन सकिने भएकैले आ-आफ्नो स्थान बाट उदारता प्रकट गर्न आचार्य राजन शर्माले सबैमा सहयोगअको अपिल गर्नु भएको छ । स्थानिय तहमा जन प्रतिनिधि तथा स्वयंसेवक मार्फत पीडित परिवारलाई खाध्यान्न , लता -कपडा तथा तत्काललाई बसोवास...

Read More

कोभिड-१९ घर किन्नेहरुका लागि अवसर वा चुनौती ?

२०१९ को मध्यतिर उकालो लाग्दै गरेको प्रोपर्टी मार्केट २०२० को सुरुमै कोभिड-१९ का कारण अन्योलमा परेको देखिन्छ। कोरोना महामारीका कारण अर्थतन्त्र र जनजीवनमा परेको चौतर्फी असरले प्रोपर्टी मार्केट फेरि एकचोटी थलिन पुगेको छ। समग्र अर्थतन्त्र र जीवनशैलीमा अनिश्चितता र एक प्रकारको अन्योल छाएको छ । तर यसका सकारात्मक पक्षहरु पनि छन्। सरकारी सेवा, स्वास्थ्य, रिटेल, आइटी तथा अन्य थुप्रै सेक्टरहरुमा रोजगारीको अवसर बढेको छ।  यतिबेला अष्ट्रेलियामा बैंक ब्याजदर इतिहासमै सबैभन्दा कम छ। फर्स्ट होम बाएर हो भने सरकारले विभिन्न प्रकार अनुदानहरु अफर पनि गरिरहेको छ। प्रतिष्पर्धात्मक होम लोनमा सस्तो ब्याजदर मात्र होइन आकर्षक “क्यास ब्याक” अफरहरु पनि छन् ।...

Read More

कोरोना प्रभावितले पाउँदै आएको राहत अस्ट्रेलियन सरकारले घटायो

काठमाडौँ, ८ साउन अस्ट्रेलियन सरकारले कोरोना प्रभावितलाई प्रदान गर्दै आएको राहत घटाइएको छ । कोरोना संक्रमणको आर्थिक अभाव पर्न थालेपछि अस्ट्रेलियन सरकारले यसअघि घोषणा गरेको राहत प्याकेजमा थोरै घटाइएको छ । आगामी सेप्टेम्बरपछि रोजगारी गुमाएका तर काम सुरु भएपछि बोलाइने सर्तमा रहेका ‘जबकिपर’ र पूर्णरुपमा रोजगार घुमाएका ‘जबसिकर’ सर्वसाधारलाई प्रदान गरिँदै आएको भत्तामा थोरै हेरफेर गरिने अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् । आगामी सेप्टेम्बरपछि जबकिपरको पाक्षिक भत्ता १२ सय डलर कायम हुने र त्यसपछि घटाएर एक हजारमा झारिने छ, यस्तै यस्तै २० घन्टा र त्यसको हाराहारीमा काम गर्नेहरुको हकमा जबकिपरको सहयोग ७ सय पचास डलर हुनेछ । यो...

Read More

Cake To Nepal

फेसबुक

July 2020
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031