Day: १ श्रावण २०७७, बिहीबार १०:२७

अष्ट्रेलियामा स्टोरहरुले २३ प्रतिशत मात्र अल्कोहल भएको सेनिटाइजर बेचिरहेको आरोप

मेलबर्न। अष्ट्रेलियामा केही स्टोरहरुले २३ प्रतिशत मात्र अल्कोहल भएको सेनिटाइजर बेचिरहेको आरोप लागेको छ। उपभोक्त अधिकार संघले उक्त आरोप लगाएको हो। केही स्टोरबाट बिक्रि भइरहेका सेनिटाइजर परिक्षणको लागि पठाउँदा सेनिटाइजर गुणस्तरीय नभएको पुष्टि भएको CHOICE ले जनाएको छ। Source : 7News Please follow and like...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा एकै दिन थपिए ३१७ कोरोना संक्रमित, थप दुई जनाको मृत्यु

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। भिक्टोरियामा एकै दिनमा ३ सय १७ जना कोरोना संक्रमित थपिएका हुन्। योसंगै भिक्टोरियामा कोरोना संक्रमितको संख्या ४ हजार ७ सय ५० पुगेको छ। त्यस्तै, भिक्टोरियामा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरु ८० वर्ष उमेर समूहका रहेको बताइएको छ। Please follow and like...

Read More

अष्ट्रेलियाको नर्थन टेरिटोरीमा सिड्नी र भिक्टोरियाबाट जानेहरु २५०० डलर तिरेर क्वारेन्टिनमा बस्नुपर्ने

डार्विन। अष्ट्रेलियाको नर्थन टेरिटोरीले जुलाई १७ देखि बोर्डर खुल्ला गर्ने घोषणा गरेको छ। बोर्डर खुल्ला भएपछि सिड्नी र भिक्टोरियाबाट नर्थन टेरिटोरी पस्नेहरुले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने बताइएको छ। सिड्नी र भिक्टोरियामा कोरोना संक्रमितको संख्या बढिरहेकोले क्वारेन्टिन अनिवार्य गरिएको हो। क्वारेन्टिन दुई हप्ताको लागि बस्नुपर्ने र क्वारेन्टिन शुल्क २५ सय डलर तिर्नुपर्ने बताइएको छ । Source : 9News Please follow and like...

Read More

देशभर सङ्क्रमितभन्दा निको हुने बढे

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ११६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई ६९७ जना डिस्चार्ज भएका छन् । यसले दैनिक सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढेको देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, बुधबार काठमाडौंँमा सातसहित ११६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार १७७ पुगेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, पछिल्लो २४ घण्टामा देशभरका २६ वटा प्रयोगशालामा पाँच हजार ९० जनाको पीसीआर परीक्षण भएको छ । उनले हालसम्म दुई लाख ९८ हजार ८२९ को पीसीआर परीक्षण गरिएको बताए । गौतमले हालसम्म आइसोलेसनमा...

Read More

Cake To Nepal

फेसबुक

July 2020
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031