Day: ३१ असार २०७७, बुधबार १२:५६

अष्ट्रेलियाको सिड्नीमा मासु पसलका कामदारमा देखियो कोरोना संक्रमण

सिड्नी। अष्ट्रेलियाको एक मासु पसलका कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ। कामदारमा संक्रमण देखिएपछि मासु पसल बन्द गरिएको त्यसका संचालकले बताएका छन्। ती २२ वर्षीय कामदारले शनिबार सम्म त्यहाँ काम गरेका थिए। आइतबार दिउँसो परिक्षण गर्दा उनमा संक्रमण देखिएको हो। मिट पर्फेक्सन मासु पसलका संचालकले कामदारमा कोरोना पोजेटिभ देखिनासाथ पसल बन्द गरिएको बताएका छन्। Source : 7 News Please follow and like...

Read More

वेस्टर्न अष्ट्रेलियामा कोरोना संक्रमितको संख्यामा वृद्धि, होटल क्वारेन्टिनमा रहेकामा देखियो संक्रमण

पर्थ। वेस्टर्न अष्ट्रेलियामा कोरोना संक्रमितको संख्यामा फेरी वृद्धि भएको छ। पछिल्लो दुई महिनामा दैनिक फेला परेका संक्रमितको संख्यामा अहिले वृद्धि भएको हो। वेस्टर्न अष्ट्रेलियामा एक दिनमै ८ जना संक्रमित फेला परेका छन्। सबै संक्रमितहरु अन्य देशबाट आएर क्वारेन्टिनमा बसेकाहरु रहेको बताइएको छ। Please follow and like...

Read More

दोहोरो झडप नभई ठूलो समूहले निर्मम आक्रमणपछि हत्या गरेको संसदीय समितिको निष्कर्ष

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जेठ १० गते भएको घटनामा मृत्यु भएका नवराज विकसहितका व्यक्तिलाई ठूलो समूहले निर्मम आक्रमणपछि हत्या गरेको निष्कर्ष संसदीय छानबिन समितिले निकालेको छ । अदालतमा मुद्दा विचाराधीन रहेकै बेला प्रतिनिधि सभाद्वारा गठित संसदीय छानबिन समितिले मङ्गलबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ ।  एक महिनाको अवधिमा स्थलगत अध्ययनपछि  समितिका संयोजक देवेन्द्र पौडेलले प्रतिवेदन मङ्गलबार बुझाएका हुन्। समितिले घटना अन्तरजातीय सम्बन्धका कारण उत्पन्न भएको र दोहोरो झडप नभई एकपक्षीय रूपमा घटना गराइएको निष्कर्ष निकालेको छ । “हामीले प्रतिवेदन बुझाएका छौँ । मुख्यतः घटना दोहोरो झडप हैन भन्ने हाम्रो निष्कर्ष छ । निर्मम रूपमा आक्रमणपछि हत्या भएको छ...

Read More

Cake To Nepal

फेसबुक

July 2020
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031