मेलबर्न । अष्ट्रेलिया विश्वभरका विद्यार्थीहरुका लागि ‘हब’ बनिरहेको छ । अष्ट्रेलियामा पढ्न आउने विद्यार्थीहरुले विशेष गरि, मेडिकल क्षेत्र, आइ.टि, एकाउन्टिंग , हस्पिटालिटी आदि विषय पढ्ने गर्छन् । आइ,टि मा अहिले पनि विद्यार्थीहरुको आकर्षण बढिरहेको छ र करियरको अवसर पनि राम्रो छ ।

topuniversities.com का अनुसार, अष्ट्रेलियामा आइ टि विषय पढ्न चाहनेहरुका लागि यी हुन् उत्कृष्ट युनिभर्सिटीहरु

१. द युनिभर्सिटी अफ मेलबर्न
२. द युनिभर्सिटी अफ सिड्नी
३. द अष्ट्रेलियन नेशनल युनिभर्सिटी
४. युनिभर्सिटी अफ न्यु साउथ व्ह्लेस
५. मोनास युनिभर्सिटी
६. आरएमआइटि युनिभर्सिटी
७. द युनिभर्सिटी अफ क्विन्सल्याण्ड
८. युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी
९. क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजी
१०. द युनिभर्सिटी अफ एडलेड
११. डेकन युनिभर्सिटी
१२. द युनिभर्सिटी अफ वेस्टर्न अष्ट्रेलिया
१३. कर्टन युनिभर्सिटी
१४. मक्वेरी युनिभर्सिटी
१५. स्विन्बर्न युनिभर्सिटी अफ टेक्नोलोजी
१६. द युनिभर्सिटी अफ न्यु क्यासल
१७. युनिभर्सिटी अफ साउथ अष्ट्रेलिया
१८. युनिभर्सिटी अफ वलनङगंग
१९. ला ट्रोब युनिभर्सिटी
२०. ग्रिफथ युनिभर्सिटी
२१. भिक्टोरिया युनिभर्सिटी
२२. वेस्टर्न सिड्नी युनिभर्सिटी
२४. युनिभर्सिटी अफ क्यानबेरा

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments