काठमाडाै‌‌ । आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप छनोट खेलमा नेपालले भुटानलाई १५१ रनको लक्ष्य दिएको छ ।

नेपालका लागि ओपनर प्रदीप ऐरीले नटआउट ७५ रन जोडे । अर्का ओपनर बिनोद भण्डारीले भने खाता खोल्न सकेनन् । अनिल साह २७, दिपेन्द्रसिंह ऐरी २५ र आरिफ शेखले १३ रन जोडे । भुटानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिलो ब्याटिङ गरेको थियो ।

नेपालले तीन खेलमा लगातार जित निकाल्दै ६ अंकका साथ शीर्ष स्थानमा छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments