काठमाडाैँ । आईसीसी विश्वकप छनोट क्रिकेटमा नेपालले टस जितेर ब्याटिङ राेजेकाे नेपालले खराब शुरूवात गरेकाे छ । एक रनमा उपकप्तान ज्ञानेन्द्र मल्ललार्इ गुमाएकाे नेपालले शुरूवाती ब्याटसम्यान दिलिप नाथ पनि अाउट भएका छन्र । दिपेन्द्र सिंह एेरी र शरद भेस्वाकर पनि कुनै रन नजाेडी अाउट भए । याे समाचार तयार पार्दासम्म नेपालले १५ रन बनाउँदा ४ वीकेट गुमाएकाे छ ।

नेपाल र स्कटल्याण्डबीचको खेल बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको मैदानमा जारी छ ।

Comments

comments