काठमाडौं । चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका सधैँका लागि बन्द गर्ने तयारी गरेको छ । उसले यसबारे नेपालसमक्ष औपचारिक प्रस्तावसमेत राखेको छ ।

नेपालले प्रयोग गर्दै आएको खासा–ओलङचुङगोला सडक नाका बन्द गर्ने चिनियाँ प्रस्तावपछि बुधबार थप सडक नाका खुलाउनेबारे दुई देशबीच हुन लागको प्रोटोकल सम्झौता रद्द भएको छ ।

चिनियाँ उच्चस्तरीय बार्ता टोलीले सुरक्षाको कारण देखाउँदै खास –ओलङचुङगोला सडक नाका बन्द गर्ने अडान राखेको नेपली वार्ताटोलीका सदस्यले भने ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments