फेसन

राजेश हमाल अब समाज सेवामा

केही समय अगाडि नायिका रेखा थापाले रेखा थापा फाउन्डेशन खाेली सामाजिक सेवामा होमिएकी थिइन । सामाजिक सेवामा संस्था खोली कुनै सिलेब्रेटीले सामाजिक काम गर्नु सामान्य हाे । यहाँ कुरा गर्न लाागिएको हो महानायक राजेश हमालको । नेपाली रजतपटका महानायक राजेश हमालले ५० वर्षको उमेरमा भर्खरै बिहे गरेका उनले सोसल फाउन्डेसन खोल्न लागेका हुन् ।

केही समय अगाडि नायिका रेखा थापाले रेखा थापा फाउन्डेशन खाेली सामाजिक सेवामा होमिएकी थिइन । सामाजिक सेवामा संस्था खोली कुनै सिलेब्रेटीले सामाजिक काम गर्नु सामान्य हाे । यहाँ कुरा गर्न लाागिएको हो महानायक राजेश हमालको ।

नेपाली रजतपटका महानायक राजेश हमालले ५० वर्षको उमेरमा भर्खरै बिहे गरेका उनले सोसल फाउन्डेसन खोल्न लागेका हुन् । नेपाली चलचित्रमा सफलतासाथ २५ वर्ष र आफ्नो ५० औ वर्षको जन्मदिन मनाउन अष्ट्रिलिया आएका उनले भविश्यमा आफ्नै समाजसेवामा लाग्ने बताए। ‘अहिले नै मिती तोकेर त भन्न सक्दिन । तर,निकट भविस्यमा समाज सेवा गर्नका लागि आफ्नै एउटा संस्था खोल्ने तयारी गरिरहेको छु।’

आफूले स्थापना गर्ने संस्था सस्तो प्रचारबाजीको लागि नभएर वास्तवमै नेपाली समाजमा केही योगदान दिने किसिमको हुने उनले दाबी गरे। हरेक सेलिब्रेटी जस्तैआफ्नो पनि समाजसेवा गर्नेचाहना रहेको र यसलाई मुर्त रुप दिन आफू लागि परेको उनले खुलाए।

‘केही काम गरिन्छ भने दिगो रुपले सफलताका साथले गर्नुपर्छ भन्ने मैले बुझेको छु,’ उनले भने, ‘ गर्नका लागि मात्र गर्ने किसिमले म कुनै पनि क्षेत्रमा आउन चाहन्न।’ हमालले आफू राजनीतिमा आउने सम्भावनालाई पनि नकारेनन्।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top