खेल

अर्जेन्टिनामा मेस्सीको प्रतिमा तोडफोड

essi

एजेन्सी ।अर्जेन्टिना तथा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीको प्रतिमा तोडफोड भएको छ ।

essi

अर्जेन्टिनाको राजधानी ब्युनस एयर्समा रहेको मेस्सीको प्रतिमा तोडफोड भएको हो ।  कांसबाट बनेको मेस्सीको प्रतिमा गएको जुनमा अनावरण गरिएको थियो ।  प्रतिमा किन तोडफोड गरिएको हो भन्ने थाहा भएको छैन । प्रतिमा आधा भाग छैन ।

messi

स्थानिय अधिकारीले प्रतिमा पुनर्निर्माणको काम तीब्र गतिमा भएको बताएका छन् । मेस्सीको प्रतिमा बबर्रताको सिकार भएको स्थानीय निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top