जीवनशैली

सम्बन्धमा दुरी घटाउने ग्याजेट किसिन्जर

kissenger

काठमाडौं । आजको युगमा सम्बन्धहरुमा भौतिक दूरी बढ्दो क्रममा छ । भावनात्मक सम्बन्धलाई अझ मजबूत बनाउन एक अर्कालाई अनुभव गर्न सकिने भौतिक सामिप्यताको अभाव भइरहेको अवस्थामा, सिटी युनभर्सिटी,लण्डनका अनुशन्धानकर्ताहरुले यो अभावको पूर्ती आफ्नो किसिङ ग्याजेटबाट पूरा हुने दाबी गरेका छन् । यो ग्याजेटले गालामा र मुखमा रियल किसको अनुभूति दिलाउनेछ ।

मसाजिंग अप्प्स प्रयोग गरिरहेका जोडीहरुबीच, जब एकले चुम्बन पठाउँछ, पठाउनेको ओठमा हल्का दबाब दिदै पाउनेलई चुम्बनको अनुभूति दिलाउँछ । यो प्राकृतिक चुम्बन जत्तिको हुन नसकेपनि, चुम्बनको तिर्सना मेटाउँदै भौतिक दुरी कम गर्नमा भने अवश्य सहयोग गर्नेछ । यो ग्याजेटको ओंठको भाग सिलिकनले बनेको छ ।

हुनसक्छ , यो ग्याजेटले कुनै दिन तपाइको चुम्बन तपाईले माया गर्ने मान्छे सम्म पुर्याउनेछ । यसो हो भने अति व्यस्त र विश्वव्यापीकरणको आजको दुनियाँमा वरदान साबित हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top