मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली समुदायमा लोकप्रिय र प्रतिष्ठित क्रिकेट प्रतियोगिता न्याभ कप टुर्नामेन्ट यसपटक पनि हुने भएको छ ।

विगत एक दशकभन्दा लामो समयदेखि हुँदै आएको न्याभ कप टुर्नामेन्टको नयाँ संस्करण यही जनवरी २२ देखि शुरु हुँदैछ ।

टुर्नामेन्टका सबै खेलहरु टिभी ब्लेक पार्कमा हुनेछन् । यसपटकको टुर्नामेन्टमा सहभागीता जनाउन इच्छुक क्लबहरुका लागि दर्ता प्रक्रिया शुरु भैसकेको आयोजकले जनाएको छ । इच्छुक क्लबहरुले इमेल [email protected] मार्फत नै दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments