अष्ट्रेलिया

अष्ट्रेलियाको मेलबर्नमा “अनुप्रस्थ ब्यान्ड“को लाइभ कन्सर्ट

????????????????????????????????????

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा चहलपहल मेलबर्नको आयोजनामा म्यूजिक कन्सर्ट हुने भएको छ । जसमा नेपाली युवाहरु माझ निकै लोकप्रिय रहेको “अनुप्रस्थ ब्यान्ड“ को प्रस्तुति रहनेछ ।

२२ जनवरी , आइतबारका दिन मेलबर्नको माक्स वाट’स मा हुने उक्त कार्यक्रम बेलुका आठ बजेपछि सुरु हुनेछ । द अण्डरलाइनको सुरुवाती प्रस्तुतिसँगै डिजे विवेक मल्लको प्रस्तुतिले कार्यक्रममा थप उत्साह थप्ने आयोजकको दाबी छ ।

अठार वर्षदेखि माथिकाले मात्र प्रवेश पाउने उक्त कन्सर्टको प्रवेश शुल्क ३० डलर रहेको छ । अग्रिम बुकिङ गर्नेलाई छुटको व्यवस्था समेत गरिएको छ । जसअनुसार अग्रीम बुकिङबाट मात्र २० डलरमा कन्सटएको टिकट प्राप्त गर्न सक्नेछन् ।

anuprastha

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top