मेलबर्न । चित्रकार ग्यालरीले अष्ट्रेलियाको मेलबर्नमा “द आर्ट अफ नेपाल “ नामक चित्रकला प्रदर्शनी गर्दैछ ।

नेपालको झझल्को दिने गरी आयोजना गरिएको प्रदर्शनी यही जनवरी १४ तारिख शनिबारको दिन ७६–९६ व्हाट्सएएफ रोड ग्लेनरोय भिक्टोरियामा हुने आयोजक संस्थाले जानकारी गराएको छ ।

निशुल्क प्रवेशको व्यवस्था रहेको सो कार्यक्रमको समय बिहान आठ बजेदेखि बेलुका छ बजेसम्मको रहेको छ ।

Comments

comments