अष्ट्रेलिया

अष्ट्रेलियाको मेलबर्नमा नेपाली र बंगलादेशी क्लब भिड्ने

gcc

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली र बंगलादेशी क्लबबीच क्रिकेट प्रतियोगिता हुने भएको छ ।

मेलबर्नको गोर्खाली क्रिकेट क्लब जीसीसी र जिलोङको बंगलादेशी क्रिकेट क्लबबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुन लागेको हो । यही जनवरी ८ मा टिडब्लु ब्लेक पार्कमा हुने रोमाञ्चक क्रिकेट प्रतिस्पर्धा विहान ११ बजेदेखि शुरु हुने जिसीसी मेलबर्नका कप्तान सुमन सिंहले बताउँनुभयो ।

आयो गार्खाली भन्ने थिमका साथ आयोजना हुन लागेको उक्त रोमाञ्चक प्रतिस्पर्धा हेर्नका लागि उपस्थित हुन आयोजकले मेलबर्नस्थित क्रिकेटप्रेमी नेपालीहरुलाई अनुरोध गरिएको छ । हिमालयन कङ्गारुले प्रतियोगिताको अफिसियल मिडियाको रुपमा सहकार्य गर्दैछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top