समाचार

आइतवार क्रिसमसको सार्वजनिक विदा

Home_ministry_nepal

काठमाडौं । सरकारले क्रिसमस डेको अवसरमा आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

शनिवार बसेको मन्त्रिस्तरीय निर्णयबाट क्रिसमस डेमा सार्वजनिक विदा दिने भएको हो ।

यसअघि केपी ओली नेतृत्वको सरकारले क्रिसमसको अवसरमा दिँदै आएको विदा कटौति गरेको थियो । सोही बमोजिम राजपत्रमा प्रकाशित सार्वजनिक विदा सूचीमा क्रिसमसमा क्रिष्टियन धर्मावलम्बीहरुका लागि मात्र विदा दिइएको थियो । तर, शनिबार मन्त्रीस्तरीय निर्णयबाट सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top