मेलबर्न । सन् २०१६ को विदाई र नयाँ वर्ष २०१७ को स्वागतमा एस इभेन्ट्स अष्ट्रेलियाले मेलबर्नमा न्यू इयर इभ कार्यक्रमको आयोजना गर्दैछ ।

डिसेम्वर ३१ तारिखका दिन हुने कार्यक्रमको नाम “डु द ड्यब” राखेको छ ।

कार्यक्रममा विभिन्न पाँच जना डिजेहरुको म्यूजिकले वातावरणलाई संगीतमय बनाउनुका साथै पटाका र आशिवाजीहरु समेत रहने बताइएको छ ।

राति १० बजेबाट शुरु भई मध्यरातसम्म चल्ने कार्यक्रममा सहभागीहरुले सामूहिक काउन्टडाउन गरि नयाँ वर्ष २०१७ को स्वागत गर्न पाइनेछ ।

nye

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments