मेलबर्न । यस वर्षको क्रिसमसको अवसरमा अष्ट्रेलियाको मेलबर्नमा नेपालीका लागि क्रिसमस बार्बेक्यू पार्टी हुने भएको छ ।

डिसेम्वर २५ आइतवारका दिन स्थानीय कोबर्ग लेकको पार्कमा भव्य बार्बेक्यू पार्टीको आयोजना गरिन लागेको हो । पार्टीको आयोजना सही हो इभेन्टसले गर्न लागेको हो । यसलाई कँडेल कन्सल्ट्यान्सीले प्रायोजन गर्दैछ ।

पार्टी अपरान्ह २ बजेदेखि शुरु हुने बताइएकोछ ।

bbq

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments