अष्ट्रेलिया

सुरेन्द्र सेढाईले जिते अष्ट्रेलियाको बयर्स च्वाइस एक्सिलेन्स अवार्ड

surendra-1

मेलबर्न । अष्ट्रेलियामा होम लोन एड्भाइजरी सर्भिसको क्षेत्रमा स्थापित व्यक्तित्वका रुपमा रहनुभएको सुरेन्द्र सेढाइ प्रतिष्ठित बयर्स च्वाइस एक्सिलेन्स अवार्ड २०१६ बाट सम्मानित हुनुभएको छ ।

बायर्स च्वाइस कम्पनीबाट होम लोन एड्भाइजरी सर्भिस प्रदान गर्दै आउनुभएका उहाँको कार्यलाई कदर गर्दै शुक्रवार बयर्स च्वाइस एक्सिलेन्स अवार्ड २०१६ प्रदान गरिएको हो । सम्मानपछि खुशी व्यक्त गर्दै उहाँले वर्षको अन्त्यमा पाइएको यो सम्मानले सुखद अनुभूति दिएको बताउँनुभयो ।
आफूहरुको कडा मिहिनेतको साथै आफ्ना ग्राहकहरुको असीम माया र समर्थनको कारण आफूले यस्तो सम्मान पाउन सफल भएको सेढाईले बताउँनुभयो ।

surendra

उहाँले भविष्यमा अझ उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिवद्दता समेत व्यक्त गर्नुभभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top