नेपाल खबर

औचित्य पुष्टि नभए संविधान संशोधन नहुने

oli

रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको औचित्य पुष्टि हुनुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी रुपन्देहीले शनिबार बिहान भैरहवा विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उहाँले प्रदेशको सिमांकन हेरफेर त्यहाँका बासिन्दाको इच्छा र चाहनामा भर पर्ने बताउनुभयो ।

औचित्य पुष्टि नहुँदासम्म आफ्नो पार्टी संविधान संसोधनको पक्षमा नरहेको बताउनुभयो । उहाँले संविधान कार्यान्वयनको बेला संशोधनको कुरा उठ्नु समयसापेक्ष नभएको दाबी पनि गर्नुभयो । संक्रमणकाललाई व्यवस्थापन गर्ने हो भने संविधान कार्यान्वयनको बिकल्प नभएको उहाँको भनाई छ ।

twgg-advertise

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top