काठमाडौं । हुने विरुवाको चिल्लो पात भने जस्तै चितवन रत्ननगरकी किशोरी प्रियंका अधिकारीले पनि आफ्नो सिर्जनात्मक भविष्यको छनक देखाएकी छिन् । सिर्जनशील प्रतिभाकी धनी उनी फेसन डिजाइनिङमा रुची राख्दछिन् ।

उमेरले भर्खरै १७ वर्षमा लाग्दै गरेकी भए पनि उनको फेसन डिजाइनिङमा भने परिपक्वता पाइन्छ । त्यसैले उनी फेसन डिजाइनिङमा भविष्य खोज्ने योजनामा रहेकी छिन् ।

उनै प्रियंकाले तयार पारेकी केही फेसनका नयाँ डिजाइनहरु यहाँ प्रस्तुत गरेका छौं ।

fashion 1

fashion 2

fashion 3

fashion 4

fashion 5

fashion 6

fashion 7

Comments

comments