अष्ट्रेलिया

कविता सुनाउँन वसन्त चौधरी मेलबर्न आउँने

binod

मेलबर्न  । पछिल्लो समय कविका रुपमा समेत छवि बनाउँनुभएका उद्योगपति वसन्त चौधरीको एकल कविता वाचन मेलबर्नमा हुने भएको छ ।

विश्व काव्य यात्रा अन्तर्गत विश्वका विभिन्न मुलुकमा पुगेर त्यहाँ रहेको नेपाली साहित्यानुरागी माझ आफ्ना कविता सुनाउँदै आउँनुभएको त्यही श्रृंखला लिएर मेलबर्न आउँन लाग्नुभएको हो । उहाँले विश्व काव्ययात्रा अन्तर्गत मेलबर्नमा हुने मेलबर्न श्रृंखलामा आफ्ना कविताहरुको एकल वाचन गर्नुहुनेछ । सोलाङ्चरको व्यवस्थापनमा हुन लागेको कविता वाचन कार्यक्रम आगामी जुन २६ मा हुनेछ ।

वसन्त चौधरीको मेघा नामक काव्यकृति केही समय अघि प्रकाशित भएको छ ।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top