काठमाडौँ । एप्पलले आईफोन र आईप्याडको लागि नयाँ आईओएस अपडेट जारी गरेको छ।

एप्पलले आईओएस ९.३ जारी गरेको हो। यस अपडेटमा नाइटमोड (Night mode) पनि दिइएको छ।

नयाँ अपडेट आईओएस ९ मा काम गरिरहेका सबै आईफोन र आईप्याडमा दिइने कम्पनीले जनाएको छ।

नयाँ अपडेटमा नाइट सिफ्ट (Night Shift) , नोट एप सेक्युरिटी (Note app secutity), न्युज एप पर्सनलाइजेशन (News app personalization) र वेदर एण्ड कार प्ले (Weather and car paly) जस्ता फिचर दिइएका छन्।

Comments

comments