काठमाडौं । टुल्केकी फूली अर्थात अभिनेत्री ऋचा शर्मा वास्तविक जीवनमा भने निकै हट एण्ड सेक्सी छिन् ।

richa 2मोडल समेत रहेकी पूर्व भिजे शर्मा फेसनप्रति निकै सचेत अभिनेत्री समेत मानिन्छिन् । तर निकै आशालाग्दा चलचित्रमा भनेजस्तो भूमिका पाए पनि उनले सफलता भने निकै थोरै मात्र पाएकी छिन् । उमा,भिसागर्ल,फष्ट लभ,टलकजंग भर्सेस टुल्के उनका चर्चामा रहेका चलचित्रहरु हुन् ।

richa 3

हालै मात्र ऋचाले पुरुषप्रधान पत्रिका द नेपाली म्यानको आगामी अंकको लागि फोटो शुट गराएकी छिन् । यसपटकको फोटो शुटमा उनी अझ बढी बोल्ड एण्ड ब्यूटीफूल अन्दाजमा प्रस्तुत भएकी छिन् ।

richa

Comments

comments