जीवनशैली

हाम्रो नेपाली पाठशाला मेलबर्नमा भर्ना खुल्यो

pathshala

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा सञ्चालित हाम्रो नेपाली पाठशालाले नयाँ भर्ना शुरु गरेको छ ।

नेपाली समुदायका बालबालिकाहरुलाई नेपाली पाठ्यक्रम सहितको पठनपाठन गराउँदै आएको यो पाठशालाले आउदो शैक्षिक सत्रका लागि नयाँ भर्ना खोलेको जनाएको छ । हाम्रो नेपाली पाठशालामा आफ्ना बालबालिकाहरुलाई पढाउँन चाहने अभिभावकहरुलाई यथाशीघ्र भर्ना गराउँन समेत पाठशालाले अनुरोध गरेको छ । तर ६ वर्ष उमेर माथिका बालबालिकालाई मात्र भर्ना लिइने उल्लेख छ ।

आउँदो शैक्षिक सत्रको कक्षा सञ्चालन आगामी फेब्रुअरी ७ तारिखबाट हुने पाठशालाले जनाएको छ ।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

To Top