काठमाडौँ । मस्तिष्क मृत्यु भएकाहरुको अंगलाई अब बिरामीमा प्रत्यारोपण गर्न सकिने भएको छ।

संसदले मानव शरिरको अंग प्रत्यारोपण ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेक २०७२ शुक्रबार पारित गरेपछि अब मस्तिष्क मृत्यु भएकाहरुको अंग विरामीमा प्रत्यारोपण गर्ने बाटो खुलेको हो ।

त्यस्ता व्यक्तिको अंग प्रत्यारोपण गरी विभिन्न रोगबाटग्रस्त विरामीलाई बचाउन सकिन्छ ।

Comments

comments